०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित् ★   राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस ★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि

गण्डकी प्रदेश

पूर्वाधार निर्माणमा ठेकेदारको चरम लापरवाही, दश महिनामा १० प्रतिशत काम

फाइल तस्वीरगलकोट — बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाले चार वर्षको प्रयासबीच जग्गा व्यवस्थापन गरेर निर्माण गर्न थालेको प्रशासकीय भवन निर्माण ठेक्का सम्झौताअनुसार अगाडि नबढ्दा ढिलाइ भएको हो । ...

बेनी–जोमसोम–कोरोला सडक खण्डमा कालोपत्रे गर्ने काम जारी

फाइल तस्वीरमुस्ताङ — बहुचर्चित बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम सम्पन्नभएको छ । उक्त सडक खण्डको कालोपत्रे गर्नेकामको ठेक्का लिएको गौरी–पार्वती÷कोषी एन्ड न्यौपाने जेभीले उक्त सम्पन्न ...

कार्यपालिका बैठक भत्ता शिक्षक-शिक्षिकाको तलबमा

तनहुँ — जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकशिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकशिक्षिकलाई मासिक जनही रु २० हजारका दरले तलब प्रदान गरिएको गाउँपालिकाका प्रमुख ...

गण्डकी र शालग्रामको महिमा बढाउन ‘कृष्णगण्डकी परियोजना’

गलकोट — शालग्राम पाइने एकमात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार–प्रसार र महिमा बुझाउन बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको प्रचारप्रसार गर्नका ...

सुख,दुःखका गफ गर्ने चौतारी बन्दै दिवाकालीन आश्रम

दमौली — तनहुँको व्यास नगरपालिका–५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्नुहुन्छ । बिहान १० बजे नै आश्रममा पुगिसक्ने उहाँ त्यहाँ पुगेर गीत गाउने, सुखदुःखका कुरा गर्ने, ...

एक स्थानीय तह, एक औद्योगिक ग्राम : घोषणामै सीमिति

गण्डकी — औद्योगिक ग्रामको निर्माणकार्य सुस्ताएको छ । केही बीचैमा अलपत्र परेका छन् । कुनै घोषणमा मात्र सीमित छन् । जेनतेन काम थालेका योजनाको प्रगति पनि न्यून छ । लगानी प्रबन्ध र कार्यान्वयनमा उदासिनता छ ...

पोखरा विमानस्थलबाट पहिलो पटक रात्रिकालीन उडान

गण्डकी — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । ...

व्यासमा कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण

दमौली — तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । ...

रामपुरका किसानलाई उत्पादित आलु खेतबाट झिक्न र भण्डारण गर्न चटारो

व्यवसायीक आलु खेती, फाइल तस्वीरपाल्पा — पाल्पा जिल्लाको रामपुरका खेतमा उत्पादन भएका आलु खन्ने र राख्ने काममा किसानहरुलाई चटारो छ । आलु खन्ने चटारोले किसान यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै ...

पर्यटन प्रवद्र्धनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

गण्डकी— एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म आजदेखि पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । ...