२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती ★   राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो कृषि बाली क्षेत्रफल ★   आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ★   हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता ★   पौष शुक्ल पूर्णिमाः स्वस्थानी व्रतकथा आजदेखि सुरु ★   बेनी बजार चिनाउने माध्ययम ‘सङ्गीत, संस्कृति र प्रकृति’ ★   जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित ★   पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण ★   विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत ★   नगरभित्रका मुख्य सडकहरुमा सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता ★   एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता ★   काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने ★   ‘देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ’: महासचिव पोखरेल ★   लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने ★   लस एन्जसलसको आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो ★   लेबनानका प्रधानमन्त्री र सिरियाली नेताबीच भेटवार्ता, ‘शरणार्थी सङ्कट’ को शीघ्र समाधान गर्न आग्रह ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने ★   चाकु र तरुल मानव शरीरका लागि लाभदायक ★   प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भवः पूर्वाप्रधानमन्त्री देउवा

गण्डकी प्रदेश

बागलुङ महोत्सवमा १० करोडको कारोबार

फाइल तस्वीरगलकोट —गलकोट बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बागलुङ महोत्सवमा रु १० करोडको आर्थिक कारोबार भएको छ । यही पुस ११ देखि २२ गतेसम्म सञ्चालित बागलुङ महोत्सवमा आठ लाख दर्शकले मेला अवलोकन गरेको र ...

पैसठ्ठी हजार हेक्टर जमिनमा बाह्रैमहिना सिँचाई पुर्‍याउने

फाइल तस्वीर दमौली — तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल पैसठ्ठी हजार हेक्टर खेतीयोग्य जमिनमध्ये एकाउन्न हजार छ सय चौध हेक्टरमा खेती गरिँदै ...

करेसाबारीको तरकारी दिवा खाजामा

फाइल तस्वपीरम्याग्दी— म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति गरेको हो । ...

विन्ध्यवासिनी धार्मिक क्षेत्रलाई‘श्रीपती समाजसेवा पुरस्कार’

फाइल तस्वीरकास्की— पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति श्रीपती समाज सेवा पुरस्कार– २०८० बाट पुरस्कृत भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित सो पुरस्कार विन्ध्यवासिनी मन्दिरको विकाससँगै मानवीय सेवामा समर्पित समितिलाई शनिबार अर्पण गरिएको ...

शिक्षाको गुणस्तर सुधार्न सरकार प्रतिबद्ध छः मुख्यमन्त्री पाण्डे

दमौली — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको आज आयोजित शतवार्षिकोत्सव कार्यक्रममा उहाँले व्यावसायिक शिक्षा प्रदान गर्ने सवालमा ...

बसाइँसराइका क्रम बढ्दै छिमेकी घट्दै, गाउँको रौनक हराउँदै

फइल तस्वीर गलेश्वर — झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरुको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियोपहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ । आँगन र करेसामा बोटैभरि पहेँलै भएर फलेका रसिला ...

सम्मानजनक रोजगारी र आम्दानी नहुँदा गाउँ रित्तियो राष्ट्रपति

फइल तस्वरि तनहुँ — राष्ट्रपति रामचन्द्र पौडेलले गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गर्नुभएको ...

धारापानीका एक किसानले फलाए नौ किलोको एउटै काउली

तस्वीरमा नौ किलो एउटै काउली फलाउने किसान गोरखा — गोरखा नगरपालिका–७, काँडाघारस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले ...

देवघाट गाउँपालिकाको पाँच गाउँमा विद्युत् सेवा विस्तार

दमौली —तनहुँको देवघाट गाउँपालिका–४ को पाँच गाउँमा विद्युत् विस्तार भएको छ । हालसम्म विद्युत् पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानीमा विद्युत् विस्तार भएको हो । भरतपुर विद्युत् वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत ...

भरतपुर–देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा

नारायणगढ— पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । ...