१४ बैशाख २०८०, बिहिबार
दमौली — तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्रदान गर्ने निर्णय गरेको हो । आयोगको गुणस्तर सुनिश्चितता तथा ...
१४ बैशाख २०८०, बिहिबार
कास्की — गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिने भएको छ । प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठका अनुसार प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा वैशाख १५ गते शुक्रबार श्रष्टालाई सम्मान ...
१४ बैशाख २०८०, बिहिबार
गोरखा — गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बीमामा आवद्ध भएका छन् । वि.सं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो । स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीका अनुसार एघार ...
१२ बैशाख २०८०, मङ्गलबार
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीरगोरखा — उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको दावी गर्नुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गोरखा भूकम्पको केन्द्रविन्दु ...
१२ बैशाख २०८०, मङ्गलबार
कास्की — गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार सत्ताच्युत भएपछि नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको एमाले सरकारले ९ गते सदनबाट विश्वासको मत पाउन ...
११ बैशाख २०८०, सोमबार
दमौली — आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिनुभएको छ । गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ...
०९ बैशाख २०८०, शनिबार
मुख्यमन्त्री खगराज अधिकारी, फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशमा सत्ताको नयाँ समीकरण बदलिएसँगै एमालेका नेता समेत रहनुभएका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको ...
०७ बैशाख २०८०, बिहिबार
कास्की — गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिनुहुने भएको छ । शनिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिने विषयलाई प्रदेशसभा ...
०७ बैशाख २०८०, बिहिबार
दमौली — तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट ...
०६ बैशाख २०८०, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीरगोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ । आज बुधबार गोरखा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले उत्तरी गोरखाको चुमनुव्री ...