०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

गण्डकी प्रदेश

वैदेशिक रोजगारीका पीडितले पाए राहत

फाइल तस्वीरः वैदेशिक रोजगारमा हिडेका जनशक्तिदमौली — सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् । वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा ...

घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र

फाइल तस्वीरः सडक कालोपत्र गरिंदै ।म्याग्दी — म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । ...

गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

फाइल तस्वीरः नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गर्दै ।पोखरा — गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आज शुक्रबार नियुक्त गर्नुभएका मन्त्रीहरुलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाउनुभएको हो ...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण चार बजे

फाइत तस्वीरः गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।पोखरा — गण्डकी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्राप्त जानकारी अनुसार मुख्यमन्त्री पाण्डेले नेपाली काङ्ग्रेसका महेन्द्रध्वज ...

गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरफेर गरिंदै

फाइल तस्वीरपोखरा — गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर गरिने भएको छ । अघिल्लो पटक गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय रहेकोका पछि त्यसलाई हटाएर सात वटा मन्त्रालयमा सिमित गरेपछि मन्त्रालयको कार्य विभाजन मिलाउन लागिएको हो ...

घर जलेपछि पीडितलाई बासको समस्या

रामपुर — आफ्नै आँखा अगाडि घर जलेर नष्ट हुँदा ७६ वर्षीय दलबहादुर साठीघरेलाई आगोले पोलेको घाउको दुखाइभन्दा घर जलेको देख्दा मन भतभती पोलेको छ । उहाँलाई शरीरका भागमा आगोले पोलेर पीडा सही नसक्नु छ, तर ...

गण्डकी प्रदेश सरकार विस्तारमा सहमति, कुन दललाई कति मन्त्रालय ?

पोखरा — गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ । प्रमुख सत्ता घटक नेपाली काङ्ग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी)ले एक मन्त्रालय पाउने भएको हो ...

दुर्गमको व्यथा : विद्यालय पुग्न चार घन्टा पैदल

फाइल तस्वीरगलकोट — बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्नुहुन्छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक ...

गण्डकी प्रदेशमा सरकार विस्तारको तयारी, गठबन्धन दलहरुले टुङ्ग्याए भागबण्डा

फाइल तस्वीरः गण्डकी प्रदेश सरकार,पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिजो बिहीबार प्रदेशसभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गरेलगतै ...

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

फाइल तस्वीरः गण्डकी प्रदेशसभा बैठकपोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको हो । विश्वासको मतको प्रस्तावका पक्षमा ...