०६ असार २०८१, बुधबार
गलेश्वर, असार ५ गते । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार ...
०५ असार २०८१, मङ्गलबार
बलेवा, ४ असारः पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट रु एक अर्ब छ करोड १७ लाख थियो । जेठ सकिँदा पूर्वाधारले रु ५१ करोड ६३ लाख खर्चेको छ । यो ४८ प्रतिशत खर्च ...
०४ असार २०८१, सोमबार
दमौली, असार ३ गते । जिल्लाको शुक्लागण्डकी नगरपालिका र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा पाँच हजार कफीका बिरुवा वितरण गरिएको छ । यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण गरिएको हो । शुक्लागण्डकीको आठ ...
०३ असार २०८१, आइतबार
फाइल तस्वीरगण्डकी, असार ३ गते । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । शनिबार प्रस्तुत बजेटमा उक्त कुरा उल्लेख छ । प्रदेश सरकारको आगामी वर्षको बजेट प्रस्तुत ...
०२ असार २०८१, शनिबार
गण्डकी प्रदेश सरकारका आर्थिक योजना मन्त्री डा.टङ्कराज गुरुङ । पोखरा, असार १ गते । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको ...
०२ असार २०८१, शनिबार
फाइल तस्वीरगण्डकी, असार १ गते । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्र्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ । जथाभावी बाटो खन्ने नाममा पदमार्ग ...
०१ असार २०८१, शुक्रबार
फाइल तस्वीर सांसद् फणिन्द्र देवकोटा । पोखरा, जेठ ३२ गते । नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश संसदीय दलले आफ्नो दलका सांसद् फणिन्द्र देवकोटालाई कारवाही गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई संसदीय दलको ह्वीपको ...
३० जेठ २०८१, बुधबार
फाक्ष्ल तस्वीरगण्डकी, जेठ ३० गते । गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्यटन राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा उक्त विषयलाई समेटिएको ...
३० जेठ २०८१, बुधबार
तस्वीरमा बबियाचौरमा सडक कालोपत्र गरिंदै । म्याग्दी, जेठ ३० गते । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजारबाट १२ दशमलव ...
२९ जेठ २०८१, मङ्गलबार
तस्वीरमा सिँचाईंको लागि पक्की नहर निर्माण हुँदै । म्याग्दी, जेठ २९ गते । म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको विसं २०३८ मा निर्माण ...