०६ असोज २०८१, आइतबार
भर्खरै
★   राष्ट्रपतीय निर्वाचनमा माक्र्सवादी नेता दिसानायकाले ५२ प्रतिशत मतसहित अग्रता कायम ★   मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन ★   सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ★   रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? ★   मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै ★   अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट ★   प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार ★   कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार ★   ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत ★   विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थीहरु उत्साहित ★   लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज नयाँ रेकर्ड कति छ प्रतितोला ? ★   आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन ★   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग ★   भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै ★   सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा ★   पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण ★   मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल ★   ‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’ ★   कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली ★   परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा

गण्डकी प्रदेश

यस वर्ष ६८ परिवारले छाडे गाउँ

फाइल तस्वीरबलेवा — बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो नौ महिनामा ६८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट नौ महिनाको अवधिमा ६८ परिवारका दुई सय ५२ जना बसाइँ सरेका हुन् । “हामीले कयौँ प्रयास गर्दा ...

मनाङ अत्यधिक चिसो, न्यूनतम तापक्रम माइनस २२ डिग्री सेल्सियस

फाइल तस्वीर मनाङ — हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम ...

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द

म्याग्दी — म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम ...

चिसाखोला नजिक जिप दुर्घटनाहुँदा एक जनाको मृत्यु, दुई घाइते

साङ्केतिक तस्वीर पोखरा — पोखरा महानगरपालिका वडा नं.१८ चिसाखोला नजिक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप दुर्घटनामा भएपछि एक जना व्यक्तिको ...

दुई हजार दुई सय हेक्टरमा सुन्तला खेती

वालिङ — स्याङ्जामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । जिल्लाका एघार स्थानीय तहमध्ये नौ स्थानीय तहमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ । ...

गोठमै मितेरी साइनो लगाउँदा…

म्याग्दी — गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै ...

नेपालको संविधानअनुसार कुनै पनि पार्टीले बहुमत ल्याउन सक्दैनन् : सभापति देउवा

फाइल तस्वीर पोखरा — सत्तारुढ दल नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै पनि पार्टीले निर्वाचनमा बहुमत ल्याउन नसक्ने बताउनुभएको छ । पोखरामा आज मङ्गलबार कास्की जिल्ला समितिको सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचनमा ...

आजबाट आहा रारा पोखरा गोल्डकप सुरुहुँदै

फाइल तस्वीर पोखरा — ‘आहारारा पोखरा’ गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण आजदेखि सुरु हुँदैछ । मोफसलकै चर्चित फुटबल प्रतियोगिता आहारारा गोल्पकप आज मङ्गलबारदेखि पोखराको रङगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे हुने उद्घाटन हुनेछ । ...

गुरुङ चलचित्रका कलाकारको पारिश्रमिक बढ्दै

फाइल तस्वीरलमजुङ — पर्यटकीय क्षेत्र गण्डकी प्रदेशमा गुरुङ भाषा संस्कार संस्कृतिमा आधारित चलचित्रको निर्माणक्रम बढ्दै गएको छ । गुरुङ संस्कार संस्कृति जोगाउन कस्सिएका गुरुङ कलाकार पछिल्लो समयमा व्यावसायिक बन्दै गएका छन् । ...

अवैध चोरी शिकारी रोक्न पर्वतमा लाटोकोसेरो उत्सव

फाइल तस्वीरपर्वत— किसानको साथीका रुपमा परिचित लाटोकोसेरो र हुचिलको अवैधरुपमा चोरी शिकारी रोक्न यहाँ लाकोटोसेरो र हुचिल उत्सव हुने भएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र जलजला गाउँपालिका–५ लोप्रेमा यही माघ १९ र २० गते लाटोकोसेरो ...