०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

गण्डकी प्रदेश

मुग्लिन–पोखरा सडक विस्तार : चैतभित्र अनधिकृत संरचना हटाउन आग्रह

दमौली — व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ । केही घरधनी सम्पर्कमा नआएका, केहीले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैतभित्रै त्यस्ता संरचना हटाउन ...

उद्योग विकासका निम्ति प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनामा जोड

गण्डकी — गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा औद्योगिक क्षेत्र स्थापनामा जोड दिएको छ । प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गर्दै उद्योग विकासका निम्ति औद्यागिक क्षेत्र स्थापनामा जोड दिएको हो । ...

ग्रामीण भेगमा म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि सामग्री जफत

बेनी — म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ । सोमबार अन्नपूर्ण–६ घार र खिवाङ क्षेत्रका पसलहरूमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान ...

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलियो

काठमाडौँ — ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ...

छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम

बागलुङ —छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ । नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा ...

मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना, एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीरगोरखा — सहिद लखन गाउँपालिका–३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका शोभाखर गैरेको तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ...

प्रभावकारी बन्दै ‘दिगो सडक’ कार्यक्रम

बलेवा — स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो । अहिले यहाँका अधिकांश बस्तीमा बाह्रै महिना सवारी साधन सञ्चालन हुन थालेका छन् । नगरले कालीगण्डकी करिडोर र ...

कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग

म्याग्दी — जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासमा रहेका म्याग्दीवासीले १३ लाख सहयोग जुटाएका छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन गर्न ...

छ महिनामै उप्कियो लोकमार्गको कालोपत्र

ढोरपाटन — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । ...

सङ्घीय सरकारको दुई करोड अनुदानमा रिठेखोलामा मोटरेवल पक्की पुल निर्माण

गलकोट — पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो ...