२२ भदौ २०८१, शनिबार
तस्वीरमा दुर्लभ वन्यजन्तुम्याग्दी, भदौ २२ गते । मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति, ...
२१ भदौ २०८१, शुक्रबार
फाइल तस्वीरढोरपाटन, भदौ २१ गते । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल ...
२० भदौ २०८१, बिहिबार
तस्वीरमा ऋृखार मन्दिरसहितको आकर्षक दृश्य ।बेनी, भदौ २० गते । अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ । सानो तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामाथि अवस्थित ...
२० भदौ २०८१, बिहिबार
बागलुङ, भदौ २० गते । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो । ...
२० भदौ २०८१, बिहिबार
बागलुङ, भदौ २० गते । बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ । यहाँस्थित काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गर्नुभएको हो । उहाँले भन्नुभयो,“गत वैशाखदेखि हालसम्म ...
२० भदौ २०८१, बिहिबार
फाइल तस्वीरकास्की, भदौ २० गते । गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार एक सय १३ सवारी साधनलाई कारबाही गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन ...
२० भदौ २०८१, बिहिबार
तस्वीरमा फोहोर सङ्कलन गर्दैदमौली, भदौ २० गते । तनहुँ जिल्लाको केन्द्रविन्दुमा रहेको व्यास नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ । फोहोरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको व्यास नगरपालिकाले फोहोर व्यवस्थापनलाई सहजीकरण गर्न घरबाटै ...
१९ भदौ २०८१, बुधबार
बागलुङ, भदौ १९ गते । अन्टार्क्टिटका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्क्टिटकामा पहिलो टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ...
१९ भदौ २०८१, बुधबार
तस्वीरमा आयआर्जनको लागि अचार बनाएका विद्यालयका शिक्षक , विद्यार्थीहरु ।गोरखा, भदौ १९ गते । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई पढ्दै आयआर्जन गर्न सिकाउन थालेको छ । विद्यार्थीलाई विद्यालयमा अचार ...
१९ भदौ २०८१, बुधबार
बागलुङ, भदौ १९ गते । सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार दाबगरामा बस पुगेको छ । उहाँसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान ...