२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश ★   प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ ★   पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष रोका पुरस्कृत ★   ‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’ ★   आठ सय २२ फरार प्रतिवादी पक्राउ ★   पाँच महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार ★   अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड ★   निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी ★   प्रतिपक्षी तीन दलका अध्यक्षहरुबीच सिंहदरबारमा भेटवार्ता ★   विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध ★   मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च ★   जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा ★   चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब ★   ट्रम्पसँग वार्ताका लागि पुटिन तयारः क्रेमलिन ★   हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते ★   बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी ★   आर्थिक सङ्कुचनले उद्योग व्यवसायले गति लिन सकेनः मन्त्री अधिकारी ★   ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग ★   काङ्ग्रेसका ३७ विभागमा सचिवहरू मनोनित

गण्डकी प्रदेश

उपनिर्वाचनः तनहुँमा उम्मेदवारको मनोनयनपत्र आज दर्ता हुँदै

फाइल तस्वीर तनहुँ — तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार आगामी वैशाख १० गते आईतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुन ...

दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

साङ्केतिक तस्वीरदमौली — तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ । दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु ...

आधा दर्जन विद्युत आयोजनाले खोलै सुक्दा जलचर लोप

मोदी खोला जलविद्युत , फाइल तस्वीर पर्वत — मोदी खोलामा पानी सुक्दा त्यहाँका जलचर लोप हुनेअवस्थामा पुगेका छन् । मोदी खोलाबाट आधा दर्जनको सङ्ख्यामा विद्युत उत्पादन गर्दा मोली खोला बगरमा परिणत हुँदा जलचर लोप हुनेअवस्थामा ...

सडकले ल्याएको परिवर्तन मदमडाँडा गाउँ

ढोरपाटन — ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनुपूर्व ...

नेपाल पत्रकार महासङ्घ स्थापना दिवस : सात जना पत्रकार पुरस्कृत

दमौली — नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ । दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत गर्नुभयो । शाखामा स्थापना गरिएको ‘रणबहादुर ...

बसाइँसराईंले रितिदै कुश्मीशेराको टुनिबोट गाउँ

कुश्मीशेराको टुनिबोट गाउँ , तस्वीर रासस बलेवा — दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिरोले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिरोले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको ...

सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको योजना

फाइल तस्वीरतनहुँ — जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । सरकारी विद्यालय विद्यार्थीको सङ्ख्या कमहुँदै गएकोले विद्यार्थीलाई सरकारी विद्यालयमा तान्ने र शिक्षालाई गुणस्तरीय बनाउने अभिप्रायले ...

रानीवास बजारमा आगलागी, लाखौं रुपैयाँको क्षति

साङ्केतिक फाइल तस्वीरसिम्र्रानगढ — बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् । उक्त आगलागी सिम्रौनगढ नगरपालिका—२ रानीवास बजारमा क्षेत्रमा भएको हो । सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब १० ...

पहिलेको गाउँ, अहिलेको बजार अक्षते

ढोरपाटन — अक्षते पहिलेको गाउँ, अहिलेको बजार । वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी ...

माल पाएर चाल नपाउने रोग, बिरामीको उपचारमा ल्याइएको ‘एक्सरे मेसिन’ नै प्रयोगबिहीन

प्रयोगबिहीन बनेको एक्सरे मेसिनको तस्वीरगलेश्वर — पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहु्ँदा दाताले दिएको ...