२२ असार २०७८, मङ्गलबार
गण्डकी– ट्रेड युनियन काङ्ग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रामजी कुँवरको आज निधन भएको छ । कोरोना सङ्क्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका कुँवरको कोभिड निको भए पनि स्वास्थ्यमा सुधार भएको थिएन । कुँवरको ६८ वर्षको उमेरमा ...
२१ असार २०७८, सोमबार
तनहुँ – व्यास नगरपालिकाले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र कोरोनाबाट मृत्यु भएका परिवारका बालबालिकालाई लक्षित गरी ‘व्यास समता विद्यालय’ सञ्चालनमा ल्याउन लागेको छ । नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइमा परेका व्यास–७ शेराटारस्थित क्यामिन ...
१५ असार २०७८, मङ्गलबार
गण्डकी –गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील रहँदै ...
०९ असार २०७८, बुधबार
गण्डकी – पोखरा महानगरपालिकाको नवौं नगर सभा पोखरा सभागृहमा आजदेखि सुरु भएको छ । नगरसभामा महानगरप्रमुख मानबहादुर जिसीले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगरप्रमुख जिसीले, नीति तथा कार्यक्रम सभासमक्ष पेश ...
०८ असार २०७८, मङ्गलबार
पोखरा – ऐतिहासिक महत्व बोकेका चौतारा एवं पाटी पौवाहरू संरक्षणको अभावमा लोप हुँदै गएको अवस्थामा यहाँको एक महिला समूहले भने दुई शताब्दी पुरानो चौताराको पुनःनिर्माण कार्य थालेको छ । सामाजिक सेवाका क्षेत्रमा क्रियाशील सिलिङ्घे चेतना ...
०४ असार २०७८, शुक्रबार
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत हासिल गर्नुभएको छ । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत प्राप्त भयो भने प्रस्तावको विपक्षमा २७ मत ...
०४ असार २०७८, शुक्रबार
काठमाडौं – गण्डकी प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सङ्घीयतालाई बलियो बनाउन डटेर लाग्दा प्रदेश सरकारलाई सहयोग गर्ने बताउनु भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि ...
०४ असार २०७८, शुक्रबार
कास्की – गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ ...
०४ असार २०७८, शुक्रबार
लमजुङ — केही दिनदेखिको भारी वर्षाका कारण नदी र खोलाहरूमा आएको बाढीले निर्माण सम्पन्न र निर्माणाधीन १० जलविद्युत् आयोजनामा व्यापक क्षति भएको छ । बाढीले आयोजनाहरूका इन्टेक, पावरहाउस, स्विचार्ड, सुरुङ, पेनस्टकलगायत संरचनामा क्षति पु¥याएको छ । करोडौंको ...
०४ असार २०७८, शुक्रबार
पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभएको ...