२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब ★   ट्रम्पसँग वार्ताका लागि पुटिन तयारः क्रेमलिन ★   हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते ★   बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी ★   आर्थिक सङ्कुचनले उद्योग व्यवसायले गति लिन सकेनः मन्त्री अधिकारी ★   ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग ★   काङ्ग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ★   समावेशी समूहबारे पुनःविचार आवश्यक ★   विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध ★   राष्ट्रपति पौडल र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट ★   एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति ★   सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार ★   आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय ★   विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ ★   ‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन ★   कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार ★   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने’ ★   कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ? ★   सञ्चारमन्त्री गुरुद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक ★   ‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’: पूर्वमन्त्री साउद

गण्डकी प्रदेश

बहिरा व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्या

दमौली — कक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा सञ्चालित बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयको हो । सदरमुकाम ...

पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्दै पचभैया प्राणी उद्यान केन्द्र

गण्डकी — सात तालको बगैँचा सहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक ...

पूर्वविद्यार्थीद्वारा प्रधानाध्यापक सम्मानित र पुरस्कृत

तस्वीर राससबेनी — म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको छ । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयमा तीन दशकसम्म अध्यापन गर्नुभएकोमा पूर्वविद्यार्थीहरुले प्रधानाध्यापक आलमलाई ...

हुने विरुवाको चिल्लो पातः सुकुम्बासी रिक्जनाले जितिन् चार स्वर्ण

चार स्वर्णधारी रिक्जना माझी, तस्वीर राससगलेश्वर — म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला ...

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

कास्की — गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य ...

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

फाइल तस्वीरढोरपाटन— कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो । त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने ...

म्याग्दीको मरेनी र बुल आलु पकेट क्षेत्र कार्यक्रम

आलु खेती, फाइल तस्वीरम्याग्दी — म्याग्दीको धवलागिरि गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम सुरु भएको छ । व्यावसायिक आलुखेती विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको कृषि शाखाले ...

कास्कीमा असिनाले साढे दुई करोडको सुन्तला क्षति

कास्की — आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा रु साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ । ...

पृथ्वीराजमार्ग विस्तारः विमलनगरदेखि घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा यातायात बन्द हुने

फाइल तस्वीरदमौली – विस्तार भैरहेको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड काम गर्न दैनिक चार घण्टा यातायात बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तारको काम अगाडि बढिरहेको बेला उक्त खण्डमा विस्तारको काम ...

‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्दै माओवादी केन्द्र

गण्डकी — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि गण्डकी प्रदेशका सबै जिल्लामा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने भएको छ । सहिद सप्ताहको पहिलो दिन पारेर सुरुआत भएको अभियान प्रदेशका सबै जिल्लामा एकसाथ सञ्चालन गर्न ...