०४ बैशाख २०८०, सोमबार
साङ्केतिक तस्वीरम्याग्दी — वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ । आईतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म ...
०४ बैशाख २०८०, सोमबार
साङ्केतिक तस्वीरदमौली — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुर्घटनामा परी सात जना यात्रु घाइते भएका छन् । दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ...
०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीर पाल्पा — गाउँमा खानेपानीको सुविधा नहुँदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन् । सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्, रामपुर–१० होस्दीका स्थानीय ...
०२ बैशाख २०८०, शनिबार
मौरीपालन व्यवसाय, फाइल तस्वीररामपुर — पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आउनुभएका न्यौपाने पाल्पाकै नमूना र सफल ...
०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीरढोरपाटन — राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ । वि.सं २०७७ असार २१ गते सम्झौता गरी काम थालेको निर्माण व्यवसायी कम्पनी राजेश्वरी ...
०१ बैशाख २०८०, शुक्रबार
मौलाकाली केबलकार, तस्वीरनवलपुर – नयाँ वर्ष २०८० को सुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ । गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार आजदेखि सञ्चालनमा आएको ...
२९ चैत २०७९, बुधबार
तस्वीर राससबलेवा – आठ महिना पहिले गाउँमाथिबाट आएको पहिरोले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन । घर वरपरको ...
२९ चैत २०७९, बुधबार
साङ्केतिक तस्वीरसिन्धुली – गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हँुदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ...
२७ चैत २०७९, सोमबार
म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् । ...
२७ चैत २०७९, सोमबार
अक्षते–घोडाबाँधे सडक खण्ड, तस्वीर रासस ढोरपाटन — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्दा पनि यो खण्डको अधिकांश सडकमा अहिलेसम्म कालोपत्रे हुने सकेको छैन । ठेकेदारको चरम लापरवाही, ...