१२ बैशाख २०८०, मङ्गलबार
कास्की — गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार सत्ताच्युत भएपछि नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको एमाले सरकारले ९ गते सदनबाट विश्वासको मत पाउन ...
११ बैशाख २०८०, सोमबार
दमौली — आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिनुभएको छ । गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ...
०९ बैशाख २०८०, शनिबार
मुख्यमन्त्री खगराज अधिकारी, फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशमा सत्ताको नयाँ समीकरण बदलिएसँगै एमालेका नेता समेत रहनुभएका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको ...
०७ बैशाख २०८०, बिहिबार
कास्की — गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिनुहुने भएको छ । शनिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिने विषयलाई प्रदेशसभा ...
०७ बैशाख २०८०, बिहिबार
दमौली — तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट ...
०६ बैशाख २०८०, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीरगोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ । आज बुधबार गोरखा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले उत्तरी गोरखाको चुमनुव्री ...
०५ बैशाख २०८०, मङ्गलबार
फाइल तस्वीरनवलपरासी —नवलपुरको बर्दघाट सुस्तापूर्व वन क्षेत्रमा गत चैतमा मात्रै ५३ स्थानमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले र जिल्लाका विभिन्न वनका गरी ५३ स्थानका दुई हजार छ सय ...
०५ बैशाख २०८०, मङ्गलबार
फाइल तस्वीरम्याग्दी — राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घण्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ पुग्ने सडक निर्माणका क्रममा छ घण्टा यातायात सेवा बन्द गरिएको हो ...
०४ बैशाख २०८०, सोमबार
फाइल तस्वीरम्याग्दी — नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रु’ भएको छ । रघुगङ्गा गाउँपालिका–३ पिप्लेबाट तिल्केनी चौरमा ...
०४ बैशाख २०८०, सोमबार
घोडेपानीमा चिनियाँ , तस्वीरम्याग्दी — म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनियाँ पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ...