१६ बैशाख २०८०, शनिबार
पोखरा — गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार ...
१५ बैशाख २०८०, शुक्रबार
कास्की — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पोखराको चिप्लेढुङ्गास्थित विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको छ । बिहीबार प्रदेशको मुख्यमन्त्री नियुक्त भई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै उहाँले ...
१५ बैशाख २०८०, शुक्रबार
पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ ग्रहण लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज शुक्रबार पद तथा गोपनियताको शपथ गराउनुभएको हो । मुख्यमन्त्री पाण्डे काङ्ग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र ...
१५ बैशाख २०८०, शुक्रबार
कास्की — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिँदै हुनुहुन्छ । नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री हुनुभएका पाण्डेले आज अपरान्ह १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताका ...
१४ बैशाख २०८०, बिहिबार
तस्वीरः रासस पोखरा — गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको ...
१४ बैशाख २०८०, बिहिबार
पोखरा — गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दैछ । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर संयुक्त सरकार बनाउन लागेका हुन् । ...
१४ बैशाख २०८०, बिहिबार
दमौली — तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्रदान गर्ने निर्णय गरेको हो । आयोगको गुणस्तर सुनिश्चितता तथा ...
१४ बैशाख २०८०, बिहिबार
कास्की — गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिने भएको छ । प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठका अनुसार प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा वैशाख १५ गते शुक्रबार श्रष्टालाई सम्मान ...
१४ बैशाख २०८०, बिहिबार
गोरखा — गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बीमामा आवद्ध भएका छन् । वि.सं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो । स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीका अनुसार एघार ...
१२ बैशाख २०८०, मङ्गलबार
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीरगोरखा — उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको दावी गर्नुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गोरखा भूकम्पको केन्द्रविन्दु ...