२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू ★   सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर ★   थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने ★   प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट ★   पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शकः राष्ट्रपति पौडेल ★   विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना ★   ‘एकताबद्ध भएर अघि बढ्न सके विकासले गति लिन्छ’: उपराष्ट्रपति यादव ★   चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण ★   राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ★   व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ ★   आज पृथ्वीजयन्तीः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने ★   आजको मौसमः यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश ★   प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ ★   पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष रोका पुरस्कृत

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण चार बजे

फाइत तस्वीरः गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।पोखरा — गण्डकी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्राप्त जानकारी अनुसार मुख्यमन्त्री पाण्डेले नेपाली काङ्ग्रेसका महेन्द्रध्वज ...

गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरफेर गरिंदै

फाइल तस्वीरपोखरा — गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर गरिने भएको छ । अघिल्लो पटक गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय रहेकोका पछि त्यसलाई हटाएर सात वटा मन्त्रालयमा सिमित गरेपछि मन्त्रालयको कार्य विभाजन मिलाउन लागिएको हो ...

घर जलेपछि पीडितलाई बासको समस्या

रामपुर — आफ्नै आँखा अगाडि घर जलेर नष्ट हुँदा ७६ वर्षीय दलबहादुर साठीघरेलाई आगोले पोलेको घाउको दुखाइभन्दा घर जलेको देख्दा मन भतभती पोलेको छ । उहाँलाई शरीरका भागमा आगोले पोलेर पीडा सही नसक्नु छ, तर ...

गण्डकी प्रदेश सरकार विस्तारमा सहमति, कुन दललाई कति मन्त्रालय ?

पोखरा — गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ । प्रमुख सत्ता घटक नेपाली काङ्ग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी)ले एक मन्त्रालय पाउने भएको हो ...

दुर्गमको व्यथा : विद्यालय पुग्न चार घन्टा पैदल

फाइल तस्वीरगलकोट — बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्नुहुन्छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक ...

गण्डकी प्रदेशमा सरकार विस्तारको तयारी, गठबन्धन दलहरुले टुङ्ग्याए भागबण्डा

फाइल तस्वीरः गण्डकी प्रदेश सरकार,पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिजो बिहीबार प्रदेशसभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गरेलगतै ...

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

फाइल तस्वीरः गण्डकी प्रदेशसभा बैठकपोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको हो । विश्वासको मतको प्रस्तावका पक्षमा ...

गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिंदै, एमाले र राप्रपासँग आफुलाई विश्वासको मत दिन आग्रह

तस्वीरः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाको बैठकमा विश्वासको मत माग्नुभएको छ । नेपाली काङ्ग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता पाण्डे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा वैशाख ...

प्राकृतिक सम्पदालाई आय-आर्जनसँग जोडेर लानुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदालाई आयआर्जनसँग जोडेर लानुपर्ने बताउनुभएको छ । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित तीन दिने तालसम्मेलनको शुभारम्भ गर्नुहुँदै उहाँले तालतलैयाको संरक्षणसँगै यसलाई आयआर्जनको स्रोतको ...

श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र: मुख्यमन्त्री पाण्डे

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीको हक, अधिकार र ...