२२ जेठ २०८०, सोमबार
साङ्केतिक तस्वीरपाल्पा —पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा जीप दुर्घटनामा परी चार जनाको मृत्युभएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप आईतबार साँझ सो स्थानामा दुर्घटना भएको ...
२२ जेठ २०८०, सोमबार
तस्वीरः सडक विस्तारका क्रममा भत्कायन थालिएका घरटहरा ।दमौली — पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो । मुग्लिन ...
२१ जेठ २०८०, आइतबार
तस्वीरः गण्डकी प्रदेशसभाकास्की — गण्डकी प्रदेश सरकारले आज आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा सचिवालयले ...
२१ जेठ २०८०, आइतबार
गण्डकी — कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत्् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुच्छ«े ...
१९ जेठ २०८०, शुक्रबार
तस्वीरः हरिचौरको गलकोट दरबार ।गलकोट — बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार ...
१८ जेठ २०८०, बिहिबार
फाइल तस्वीरकास्की — गण्डकी प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याउने तयारीमा जुटिरहेका बेला बजेटको अनुमान यर्थापरक हुनुपर्नेमा विज्ञहरूले जोड दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित ‘वित्तीय सङ्घीयता र ...
१८ जेठ २०८०, बिहिबार
साङ्केतिक तस्वीरदमौंली — तनहुँमा तीन युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ । म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता गरिएको हो । ...
१५ जेठ २०८०, सोमबार
दमौली — अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । तनहुँमा पनि हाल लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । यही जेठ १४ गतेसम्म तनहुँमा छ सय ४६ गाईगोरुमा ...
१४ जेठ २०८०, आइतबार
गण्डकी — सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उहाँका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय निर्माण गरेका हुन् । रु चार लाखको लगानीमा ...
१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरः मौरी पालन व्यवसाय ।दमौली — तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण गरिएको छ । समूहमा आबद्व ४६ कृषकलाई मौरीसहितको घार वितरण गरिएको हो । ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत ...