१९ असोज २०७८, मङ्गलबार
दमौली – व्यास नगरपालिकाले घरनक्शा पासको सम्पूर्ण काम अनलाइनबाट गर्न सुरुवात गरेको छ । यसका लागि नगरपालिकाले अनलाइनमा आधारित सफ्टवेयर निर्माण गरेको छ । घरनक्शा शाखा प्रमुख इञ्जिनियर अमृत केसीका अनुसार भूकम्पप्रविधि राष्ट्रिय समाज नेपाल ...
१५ असोज २०७८, शुक्रबार
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले ज्येष्ठ ...
१३ असोज २०७८, बुधबार
कास्की – गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले बुधबारदेखि शुक्रबारसम्म आयोजना गरेको ‘मानव अधिकार ...
०५ असोज २०७८, मङ्गलबार
फाइल तस्वीर म्याग्दी – म्याग्दीस्थित बेनी नगरपालिका–२ बगरफाँट गाउँमा खानेपानीको चरम अभाव भएको छ । उक्त गाउँका २ सय ८ घरपरिवारले विगत तीन महिनादेखि खानेपानीको समस्या झेल्दै आएका छन् । पानी निर्वैकल्पिक पदार्थ भएकाले दैनिक ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटी गठन गरेको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले तुलबहादुर गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । पूर्व मन्त्री ...
२८ भदौ २०७८, सोमबार
पोखरा – नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेकाले कार्यकर्तालाई चिन्ता नलिन आग्रह गर्नुभएको छ । हिजो आइतबार दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले, ‘पार्टी फुटेको होइन, ...
१७ भदौ २०७८, बिहिबार
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभयो– ‘न्यायपालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने छन् ।’ जिल्ला अदालत ...
१४ भदौ २०७८, सोमबार
फाइल तस्वीर बेनी – पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट खसेको पहिरोका कारण कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ । उक्त घटनाको जानकारी कालीपुल टोल सुधार ...
०१ भदौ २०७८, मङ्गलबार
तनहुँ – शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखेर त्यसको न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका सबै सेवा चार दिनका लागि बन्द गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि भदौ ...
२५ साउन २०७८, सोमबार
फाइल तस्बिर मनाङ– गत असार १ गते बाढी पहिरोले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बाढी पहिरोले सबैभन्दा बढी क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले । ...