०४ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने ★   नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त ★   जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छः सभापति देउवा ★   ‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने ★   सङ्कटमा आरन पेसा ★   आगलागीबाट आठ घर, आठ पाली जलेर नष्ट ★   गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गरौँः अध्यक्ष दाहाल ★   एक हजार एक सय विद्यार्थीले गरे ‘एबाकस’ पद्धतिबाट हिसाब ★   गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकबीच भेटवार्ता ★   प्रहरी महानिरीक्षक कुँवरको बिदाइ ★   जनस्वास्थ्य अभियानका क्रममा छ सयभन्दा बढी लाभान्वित ★   मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गर्दै ★   एमाले सचिवालय बैठकः लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प ★   रेड सी क्षेत्रमा द्वन्द्व घटाउन चीनद्वारा ‘वार्ता’को आग्रह ★   सप्ताहन्तमा अमेरिकामा आएको आँधीका कारण कम्तीमा ४० जनाको मृत्यु ★   सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक बहुमतले पारित ★   स्ववियु निर्वाचनः नेतृत्व स्थापित गर्ने थलो ★   सर्वोच्चद्वारा बन्दी प्रत्यक्षीकरण रिट खारेज ★   निःशुल्क अनिवार्य र सर्वसुलभ शिक्षा प्रवद्र्धनमा जोड ★   राष्ट्रिय सरकार गठनको विषय बेमौसमी बाजा होः एमाले उपमहासचिव ज्ञवाली

कोशी प्रदेश

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि गृहकार्य सुरु गरिंदै

फाइल तस्वीर विराटनगर — कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठन गर्ने बारे प्रदेश प्रमुखले गृहकार्य सुरु गर्नुभएको छ । उक्त प्रदेशमा कुनै पनि दलको बहुमत नभएको हुँदा नयाँ सरकार गठनका लागि ...

कोशी प्रदेश सरकारले पाएन विश्वासको मत

तस्वीर : हिक्मतकुमार कार्की मुख्यमन्त्री कोशी प्रदेश ।विराटनगर — कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख बाबुराम गौतमले मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतमाथिको प्रस्तावका ...

कोशी प्रदेशका मुख्यमन्त्री कार्की पदमुक्त

विराटनगर — मुख्यमन्त्री हिक्मतकुमार कार्की पद मुक्त हुनुभएको छ । प्रदेशसभाबाट आवश्यक बहुमत प्राप्त गर्न असफल भएपछि उहाँ पदमुक्त हुनुभएको हो । मुख्यमन्त्री कार्कीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४६ मत प्राप्त भएको छ ...

आफुलाई विश्वासको मत नदिए मध्यावधि घोषणा गर्ने मुख्यमन्त्रीको चेतावनी

फाइल तस्वीरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की । विराटनगर — कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । आज बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत ...

एमाले नेता भट्टराईमाथि आक्रमणको प्रयास

फाइल तस्वीरः एमाले सचिव एवम् सांसद् योगेश भट्टराई । वराटनगर — प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईमाथि आक्रमणको प्रयास भएको छ । एमाले सचिव भट्टराईमाथि इलाममा पहिचानवादी लिम्बुवान ...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुहुँदै

काठमाडौं — कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मलकुमार कार्कीले आज विश्वासको मत लिनुहुने भएको छ । यसका लागि आज बिहिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । सरकारलाई समर्थन दिएको नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता ...

‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन, भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट मुक्त

फाइल तस्वीरझापा — जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ । योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन् । गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर ...

डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेपछि मेची राजमार्ग पुनः अवरुद्ध

फाइल तस्वीरपाँचथर — मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा बाढी आई ...

कोशी दुर्घटनाः ११ महिनामा ३ सय ८८ जनाको मृत्यु

फाइल तस्वीरविराटनगर — कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा झापाका अध्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका एक ...

दोभानदेखि मेरिङदेन गाउँपालिकाको केन्द्रसम्मको सडक तीन वर्षभित्रै कालोपत्र गरिने

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी तीन वर्षभित्र दोभान बजारदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र गर्ने भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको दोभादेखि सान्थाक्रास्थित गाउँपालिकाको केन्द्रसम्म कालोपत्र गरी थप चार वर्षमा वडा नं ...