२४ असार २०८०, आइतबार
फाइल तस्वीर काठमाडौं — कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटको सुनुवाइ आज हुँदैछ । कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वोच्चमा दायर ...
२२ असार २०८०, शुक्रबार
तस्वीर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला ।मोरङ — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ...
२१ असार २०८०, बिहिबार
फाइल तस्वीरटक्सार (भोजपुर) — ठेक्का सम्झौता हुन बाँकी सडकको बजेट खारेज गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले आदेश गरेको छ । उच्च अदालत विराटनगरको धनकुटा इजालशका न्यायाधीश रामबहादुर थापा र ...
२१ असार २०८०, बिहिबार
फुङ्लिङ — ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६५ लाख ५० हजार विनियोजन गरेको ...
१७ असार २०८०, आइतबार
फाइल तस्वीरखोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत किसानलाई भैँसी र बाख्रा वितरण गरेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र ...
१७ असार २०८०, आइतबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु हुँदैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरुसँग परामर्श गर्नुभएसँगै आज आईतबार नयाँ सरकार गठनको लागि आह्वान गर्दै प्रक्रिया अघि बढाउन लाग्नुभएको हो । कोशी ...
१५ असार २०८०, शुक्रबार
फाइल तस्वीर विराटनगर — कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठन गर्ने बारे प्रदेश प्रमुखले गृहकार्य सुरु गर्नुभएको छ । उक्त प्रदेशमा कुनै पनि दलको बहुमत नभएको हुँदा नयाँ सरकार गठनका लागि ...
१५ असार २०८०, शुक्रबार
तस्वीर : हिक्मतकुमार कार्की मुख्यमन्त्री कोशी प्रदेश ।विराटनगर — कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख बाबुराम गौतमले मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतमाथिको प्रस्तावका ...
१५ असार २०८०, शुक्रबार
विराटनगर — मुख्यमन्त्री हिक्मतकुमार कार्की पद मुक्त हुनुभएको छ । प्रदेशसभाबाट आवश्यक बहुमत प्राप्त गर्न असफल भएपछि उहाँ पदमुक्त हुनुभएको हो । मुख्यमन्त्री कार्कीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४६ मत प्राप्त भएको छ ...
१४ असार २०८०, बिहिबार
फाइल तस्वीरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की । विराटनगर — कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । आज बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत ...