०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा

कोशी प्रदेश

तीन करोड लगानीको कम्पोष्ट प्लान्ट उपयोगविहीन

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब रु तीन करोड लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र ...

हात्तिको आतङ्कबाट बच्न थापेको विद्युतीय धरापमा पर्दा ज्यान गयो

फाइल तस्वीर झापा – आफैँले थापेको विद्युतीय धरापमा परी एक व्यक्तिको मृत्युभएको छ । हात्तिको आतङ्कबाट बच्न घरको आँगनसँगै थापिएको विद्युत प्रवाह भएको तारमा छुन पुग्दा झापा बाह्र घरेका ४९ वर्षीय खेम श्रष्ठको मृत्यु भएको ...

मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ

उदयपुर — जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका ...

न्यूनतम साझा कार्यक्रम सरकारलाई हस्तान्तरण

वीराटनगर — न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले प्रदेश नं १ सरकारलाई हिजो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीको निजी सचिव सुवास श्रेष्ठका अनुसार कार्यदलले न्यूनतम ...

हतियार र गोलीसहित चार जना पक्राउ, थप अनुसन्धान जारी

झापा — झापाको मेचीनगर नगरपालिका ६ बाट हतियार (एयर गन) सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान ...

प्रदेशसभाको बैठक आज बस्दै, भोलि प्रदेश प्रमुखले सम्बोधन गर्नुहुने

फाइल तस्वीरविराटनगर – प्रदेश नम्बर एकको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आजसोमबार दिउँसो १ बजे बस्ने तय भएको हो ।गत पुस ३० गतेदेखि स्थगितभएको प्रदेशसभाको बैठक आज बस्नलागेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताउनु भएको ...

सडक कालोपत्र : समय रहुञ्जेल सुस्त, सकिएपछि तीव्र

खोटाङ — मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको (दश किलोमिटर) सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्रको कामले केही दिनयता तीव्रता पाएको छ । निर्माण व्यवसायीको लापर्बाही र ढिलासुस्तीका कारण सम्झौता अवधि सकिएको आठ महिनापछि बल्ल कालोपत्रको कामले तीव्रता पाएको हो ...

नगरका प्रमुख कोइराला र अमेरिकी राजदूत थोम्सनबीच भेटवार्ता

फाइल तस्वीरविराटनगर — विराटनगर महानगरपालिकाका प्रमुख नागेस कोइराला र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनबीच भेटवार्ता भएको छ । उहाँहरुबीच विराटनगरको विकासलाई लिएर भेटवार्ता भएको हो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख ...

इटहरीमा बसपार्क बनाउन नगर विकास कोषसँग सम्झौता

फाइल तस्वीरधरान — इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ । नगर विकास कोषसँग सम्झौता भएसँगै इटहरी उपमहानगरपालिकामा बसपार्क निर्माण हुने भएको हो । तीन तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग ...

झापाका तीन उद्योगविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

झापा – जिल्लाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण ...