०६ चैत २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनको मूल्य स्थिरः चाँदीको घट्यो ★   प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी ★   गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु ★   पीडित परिवारलाई न्याय दिन सांसदहरुद्वारा माग ★   बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान ★   गिरिजाप्रसाद कोइरालाको आज १५औँ स्मृति दिवस ★   सांसद खतिवडाद्वारा पूर्वराजाले शाही निशाना प्रयोग गरेको भन्दै कारवाही गर्न माग ★   कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस ★   अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा ★   युक्रेनको आणविक संयन्त्रहरू अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको भनाइ ★   प्रधानमन्त्री ओली र माल्दोभाका उपप्रधानमन्त्रीबीच शिष्टाचार भेट ★   ‘दाँत तथा मुख स्वस्थ राख्न १० मिनेट छुट्याउँ’ ★   प्रतिनिधिसभाको बैठक प्रारम्भ (प्रत्यक्ष प्रसारण) ★   सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन ★   सांसदसँग संवाद : नेपालका लागि सङ्घीय लोकतान्त्रिक व्यवस्था नै उत्तम हो : किरण बाबु श्रेष्ठ ★   पर्यटक पर्खिरहेको गिरानचौर ★   स्ववियु निर्वाचनको नतिजा उत्साहप्रद : अध्यक्ष प्रचण्ड ★   देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु ★   जनता ठग्ने प्रपञ्चमा नयाँ पुराना दलको रहस्यमय मौनता, जनताबाट ५७ करोड उठाउन छायाँदेवी कम्प्लेक्सको सेटिङ ★   यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

कोशी प्रदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, वैशाख ७ गतेः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा ...

कोशी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदै

विराटनगर, वैशाख ६ गते : कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको छ । कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गर्नुभएको ...

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ, वैशाख ६ गतेः ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा ...

नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान

सल्लेरी (सोलुखुम्बु), वैशाख ५ गतेः विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को टोली आज ...

मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

झापा, वैशाख ५ गतेः मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार ...

सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन : अध्यक्ष ओली

झापा, वैशाख ४ गते : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने बताउनुभएको छ । झापाको कनकाईमा आयोजित एमाले झापाको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै ...

चतराबाट पकलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर सुनसरी, वैशाख ४ गतेः सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । चतराबाट पकलीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल बराहक्षेत्र ५ ...

दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर, वैशाख ४ गतेः जिल्लाको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा ओझेलमा परेको मन्दिरको प्रवद्र्धनमा पनि उनीहरू लागेका छन् । यहाँ महारुद्र, हिमालय, शिवलिङ्ग, ...

आधार शिविरमा पर्यटकसँग अन्तरक्रिया

सोलुखुम्बु वैशाख ३ गतेः जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर(बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले ...

जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

झापा, २ वैशाख : जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय ...