०६ चैत २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनको मूल्य स्थिरः चाँदीको घट्यो ★   प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी ★   गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु ★   पीडित परिवारलाई न्याय दिन सांसदहरुद्वारा माग ★   बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान ★   गिरिजाप्रसाद कोइरालाको आज १५औँ स्मृति दिवस ★   सांसद खतिवडाद्वारा पूर्वराजाले शाही निशाना प्रयोग गरेको भन्दै कारवाही गर्न माग ★   कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस ★   अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा ★   युक्रेनको आणविक संयन्त्रहरू अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको भनाइ ★   प्रधानमन्त्री ओली र माल्दोभाका उपप्रधानमन्त्रीबीच शिष्टाचार भेट ★   ‘दाँत तथा मुख स्वस्थ राख्न १० मिनेट छुट्याउँ’ ★   प्रतिनिधिसभाको बैठक प्रारम्भ (प्रत्यक्ष प्रसारण) ★   सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन ★   सांसदसँग संवाद : नेपालका लागि सङ्घीय लोकतान्त्रिक व्यवस्था नै उत्तम हो : किरण बाबु श्रेष्ठ ★   पर्यटक पर्खिरहेको गिरानचौर ★   स्ववियु निर्वाचनको नतिजा उत्साहप्रद : अध्यक्ष प्रचण्ड ★   देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु ★   जनता ठग्ने प्रपञ्चमा नयाँ पुराना दलको रहस्यमय मौनता, जनताबाट ५७ करोड उठाउन छायाँदेवी कम्प्लेक्सको सेटिङ ★   यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

कोशी प्रदेश

खुम्बु पासाङल्हामुमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना शिविर सम्पन्न

सल्लेरी — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा अपाङ्ता रोकथाम तथा पुनःस्थापना शिविर सम्पन्न भएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङल्हामु गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा चैत १७ गतेबाट सुरु भएको नौ दिने शिविर आइतबार ...

इलाम–२ उपनिर्वाचनमा महिला उम्मेदवार शून्य

इलाम — आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनेमा महिलाको सङ्ख्या शून्य देखिएको छ । शुक्रबार २० जना उम्मेदवारले मनोनयन दर्ता गराउँदा सबै उम्मेद्वार पुरुषमात्र छन् । १२ दल ...

उपनिर्वाचनका लागि उम्मेदवाहरुद्वारा उम्मेदवारी दर्ता, उम्मेदवारी दर्ता गर्नेक्रम जारी

फाइल तस्वीरइलाम — इलाम निर्वाचन क्षेत्र नम्बर – २ मा अगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि अहिलेसम्म चार जानको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन आधिकृतको कार्यालय इलामका अनुसार अहिलेसम्म ...

बृहत् स्वास्थ्य शिविरबाट छ हजार बिरामीहरु लाभान्वित

खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर । खोटाङ — खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ ...

निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोला पुल पुनःनिर्माणको काम सुरु

फाइल तस्वीरभोजपुर — निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनःनिर्माण थालिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनःनिर्माण गत महिना थालिएको थियो । हालसम्म निर्माणको काम ६० प्रतिशत ...

प्रहरीद्वारा सुनसरीमा ६ राउण्ड हवाई फायर, ११ सेल अश्रुग्याँस प्रहार

साङ्केतिक तस्वीर विराटनगर — सुनसरीको भुटाहास्थित हरिनगर गाउँपालिकामा प्रहरीले ६ राउण्ड हवाई फायर ११ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड ...

चैत २७ गतेदेखि चतराधाममा एक महिने महाकुम्भ मेला

सुन्दरहरैँचा — सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा आयोजना हुने लागेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको तयारी पूरा भएको छ । ...

षडानन्दको खकुवा खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयमा छाएको खुसी

भोजपुर — फड्केबाट जोखिम मोलेर खोला तर्दै आएका षडानन्द नगरपालिका स्थानीय झोलुङ्गे पुल बनेपछि खुसी भएका छन् । षडानन्द–७ र ११ लाई जोडने खकुवा खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य ...

विपन्न परिवारलाई ‘सोलार प्यानल’ वितरण

फुङ्लिङ — जिल्लाको मैवाखोला गाउँपालिकाले पालिकाका विपन्न परिवारलाई सोलार प्यानल वितरण गरेको छ । गाउँपालिको ६ नम्बर वडाका विपन्न परिवारलाई सोलार वितरण गरिएको हो । गाउँपालिकाको सबैभन्दा दुर्गम बस्ती साम्ताङ्क गाउँका २२ परिवारलाई सोलार प्यानल ...

‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जना सम्मानित

झापा — ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरिएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार ठानिएका बिसे नगर्चीको योगदानलाई स्मरण गर्दै ५१ हजार नगदसहित उनीहरुलाई सम्मान गरिएको हो । ...