१४ मङि्सर २०८१, शुक्रबार
ताप्लेजुङ, मङ्सिर १४ गते । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार ...
१३ मङि्सर २०८१, बिहिबार
झापा, मङ्सिर १३ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक समारोहबीच धार्मिक तथा पर्यटकीयस्थल शताक्षीधाममा नवनिर्मित ‘शताक्षी धारा’ (८७ वटा धारा) को उद्घाटन गर्नुभएको छ । सय वटा आँखा भएकी शताक्षी देवीको मन्दिर ...
१३ मङि्सर २०८१, बिहिबार
सुनसरी, मङ्सिर १३ गते । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आउनुभएको छ । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका उहाँले थाङ्कालाई ...
१२ मङि्सर २०८१, बुधबार
झापा, मङ्सिर १२ गते । जिल्लामा विगत चार वर्षको अवधिमा घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान भएका छन् । घरेलु हिंसाका अधिकांश मुद्दाहरू अदालत नपुग्दै मिलापत्रमा टुङ्गिने गरेका हुन् । ...
१२ मङि्सर २०८१, बुधबार
मोरङ, मङ्सिर १२ गते । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित अग्नि नियन्त्रणका सामग्री ...
१२ मङि्सर २०८१, बुधबार
ताप्लेजुङ, मङ्सिर १२ गते । फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन् । ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको ...
१२ मङि्सर २०८१, बुधबार
झापा, मङ्सिर १२ गते । झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित हुनुहुन्छ । उहाँको घुँडामुनिको भाग सुन्निएको छ । दुईदिने स्वयं हेरचाह तालिम लिएपछि उहाँको दैनिकी केही सहज बनेको ...
११ मङि्सर २०८१, मङ्गलबार
मोरङ, मङ्सिर ११ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध रहेको बताउनुभएको छ । बूढीगङ्गा गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता एवं तेस्रो बृहत् प्रतिभा पहिचान वक्तृत्वकला–२०८१ ...
११ मङि्सर २०८१, मङ्गलबार
झापा, मङ्सिर ११ गते । यहाँको मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरापालिकाले आजदेखि हटाउन थालेको । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेकाले अतिक्रमित संरचना ...
११ मङि्सर २०८१, मङ्गलबार
झापा, मङ्सिर ११ गते । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ ।आयातको तुलनामा कृषि वस्तुको निर्यात सात ...