०९ मङि्सर २०८१, आइतबार
विराटनगर, मङ्सिर ९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आज आयोजना गरेको छलफलमा मुख्यमन्त्री कार्कीले ...
०९ मङि्सर २०८१, आइतबार
झापा, मङ्सिर ९ गते । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई ...
०८ मङि्सर २०८१, शनिबार
प्रतिकात्मक तस्वीरसङ्खुवासभा, मङ्सिर ८ गते । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक ...
०८ मङि्सर २०८१, शनिबार
खोटाङ, मङ्सिर ८ गते । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस १७ गतेबाट औपचारिक रुपमा सुरु हुँदैछ । ...
०८ मङि्सर २०८१, शनिबार
झापा, मङ्सिर ८ गते । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका सशस्त्रले लागि नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुकुरको ...
०७ मङि्सर २०८१, शुक्रबार
झापा, मङ्सिर ७ गते । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आज कर सप्ताह समापनको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । कार्यालयको क्षेत्राधिकरभित्र रहेका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका उत्कृष्ट करदाता सम्मानित हुनुभएको हो । ...
०७ मङि्सर २०८१, शुक्रबार
झापा, मङ्सिर ७ गते । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम ...
०७ मङि्सर २०८१, शुक्रबार
मोरङ, मङ्सिर ७ गते । बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो । विदेशको लोभलाग्दो कमाइ छोडेर ...
०७ मङि्सर २०८१, शुक्रबार
खोटाङ, मङ्सिर ७ गते ।जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण हुने भएको छ । मूल्य अभिवृद्धि करसहित रु १७ करोड ५८ लाख ७९ हजार सात सय ...
०७ मङि्सर २०८१, शुक्रबार
खोटाङ, मङ्सिर ७ गते । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा १७ टोली सहभागी हुने भएका छन् । लैङ्गिक हिङ्साविरुद्धको १६ दिने अभियानको अवसर पारेर नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगितामा सहभागी ...