२९ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान ★   अमेरिकी वार्ताकारहरू रुस जाँदै ★   सङ्घीयतासहितको गणतन्त्रको विकल्प छैनः मन्त्री खड्का ★   विरोधसभाको तयारीका लागि समाजवादी मोर्चाको बैठक भोली बस्दै ★   न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित ★   आलेखः मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’ ★   जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र ★   प्रधानमन्त्री कप क्रिकेट : दुई जनाको अर्धशतक बनाउदा आर्मीले कर्णालीलाई दियो २६३ रनको लक्ष्य ★   हिमवत्खण्ड सम्मिलनले नेपालीलाई एकतामा बाध्ने काम गर्छ : संयोजक डा सुब्बा ★   ‘सुखी नेपाल समृद्व उत्तरगया’ भन्ने नारासहित आठौँ स्थापना दिवस सम्पन्न ★   भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण ★   सभ्य बन्दै होली : सभ्य र मर्यादित भएर बिहानैदेखि होली खेलिंदै ★   रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन गरिंदै ★   चिनियाँ फोटोग्राफरको आँखामा बसन्तपुरको (फागु–फोटो फिचर) ★   समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने ★   महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ ★   थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक ★   आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ:पूर्वराष्ट्रपति भण्डारी ★   प्रधानमन्त्रीद्वारा फागुपूर्णिमाको हार्दिक शुभकामना ★   होली पर्वले सांस्कृतिक वैभवलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने छः उपराष्ट्रपति यादव

कोशी प्रदेश

आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण

भोजपुर, माघ ७ गते । ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पु¥याउने उद्देश्यले यहाँका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ । भोजपुर नगरपालिका–५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण ...

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

झापा, माघ ६ गते । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ । ...

विदेश छाडेर गाउँमै कृषि पेसामा जोडिँदै युवा

भोजपुर, माघ ६ गते । यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा ...

झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती

झापा, माघ ६ गते । नवीनतम् प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्पासाहित भएका हुन् । झापा बाह्रदशी ...

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

तस्वीरमा चिया बनाउँदै गरेका चिया पसले विनोद ।सर्लाही, माघ ६ गते । सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिण्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल ...

सुक्खा पहिरोले अवरुद्ध उत्तर– दक्षिण कोशी राजमार्ग खुल्यो

सङ्खुवासभा, माघ ५ गते । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ । भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी–किमाथाङ्का सडक एक दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका सूचना ...

सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर, माघ ४ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि पठाएको फाइल छिट्टै टुङ्ग्याउन निर्देशन दिनुभएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै आज उहाँले ...

रैथाने उत्पादनबाटै मनग्य आम्दानी

सुनसरी, माघ ४ गते । धरान–१५ की मनिता घिमिरे सात वर्षदेखि तीतेपाती, नीम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालन गर्दै आउनुभएको छ । उहाँले उत्पादन गर्नुभएको साबुन मेला, महोत्सव, प्रदर्शनीलगायत अन्यत्र बिक्री हुने ...

‘बैंकमा समाविष्ट योजनालाई कार्यान्वयन गरिने’

मोरङ, माघ ३ गते । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश आयोजना बैंकमा समाविष्ट योजनालाई कार्यान्वयन गरिने बताउनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज यहाँ आयोजित कोसी प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि, २०८१ ...

पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु

मोरङ, माघ ३ गते । पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल मैदान निर्माण गर्न वुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ । करिब दुई बिघा क्षेत्रफलमा उक्त खेलमैदान निर्माण सुरु ...