२९ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित ★   आलेखः मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’ ★   जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र ★   प्रधानमन्त्री कप क्रिकेट : दुई जनाको अर्धशतक बनाउदा आर्मीले कर्णालीलाई दियो २६३ रनको लक्ष्य ★   हिमवत्खण्ड सम्मिलनले नेपालीलाई एकतामा बाध्ने काम गर्छ : संयोजक डा सुब्बा ★   ‘सुखी नेपाल समृद्व उत्तरगया’ भन्ने नारासहित आठौँ स्थापना दिवस सम्पन्न ★   भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण ★   सभ्य बन्दै होली : सभ्य र मर्यादित भएर बिहानैदेखि होली खेलिंदै ★   रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन गरिंदै ★   चिनियाँ फोटोग्राफरको आँखामा बसन्तपुरको (फागु–फोटो फिचर) ★   समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने ★   महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ ★   थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक ★   आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ:पूर्वराष्ट्रपति भण्डारी ★   प्रधानमन्त्रीद्वारा फागुपूर्णिमाको हार्दिक शुभकामना ★   होली पर्वले सांस्कृतिक वैभवलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने छः उपराष्ट्रपति यादव ★   ‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, त्यही बारी धन कमाउने भाँडो ★   कोरला सडकमा रहेका योजना कार्यान्वयन हुँदै ★   आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर ★   नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

कोशी प्रदेश

चिया बेचेरै मासिक ५० हजार आम्दानी गर्छन् खवास दम्पती

तस्वीरमा चिया व्यापार गर्दै स्वामकुमारी खवास ।मोरङ, माघ ११ गते । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोड्नुभएको छ । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया ...

चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

झापा, माघ १० गते । झापामा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग सो अवधिमा उद्योगतर्फ दुई सय ९७ र वाणिज्यतर्फ ...

प्रदेश लोकसेवा आयोगप्रति जनविश्वासः प्रदेश प्रमुख खापुङ

मोरङ, माघ ९ गते । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोक सेवा आयोगप्रति जनविश्वास रहेको बताउनुभएको छ । प्रदेश लोकसेवा आयोगको पाँचौँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उहाँले सार्वजनिक प्रशासन सेवामार्फत देश जनताको ...

सशस्त्र प्रहरी बलको भूमिका अग्रणी छः मुख्यमन्त्री कार्की

सुनसरी, माघ ९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरी बलको भूमिका अग्रणी रहेको बताउनुभएको छ । विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले गरेका काम सम्मानजनक रहेको उहाँको भनाइ छ । आज सशस्त्र प्रहरी बल ...

साङ्गितिक यात्रा छाडेर विदेशिन बाध्य प्रदीप

खोटाङ, माघ ९ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा तीन कुर्सी घुमाउन सफल हुनुभएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस ...

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

तेह्रथुम, माघ ९ गते । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले सुगम बनाउन थालेको छ । लोकमार्गको कूल लम्बाई एक हजार आठ सय ७९ किलोमिटरमध्ये एक सय १७ किमी तेह्रथुममा पर्दछ । जिल्लाको ...

‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’: मुख्यमन्त्री कार्की

विराटनगर, माघ ९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभएको छ । ...

नवजात शिशुसहित सुत्केरीको उद्धार

सोलुखुम्बु, माघ ९ गते । थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । थुलुङ दुधकोशी अस्पतालमा मङ्गलबार शिशुको जन्म भए पनि ...

लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ

झापा, माघ ९ गते । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको ...

प्रदेशसभामा विधेयक माथि सैद्धान्तिक छलफल सुरु

विराटनगर, माघ ८ गते । कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५’लाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ...