१५ माघ २०८१, मङ्गलबार
म्याग्दी, माघ १५ गते । बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय ...
१४ माघ २०८१, सोमबार
मोरङ, माघ १४ गते । यहाँको पथरी शनिश्चरे नगरपालिका–२ ले रासन कार्ड र रासन वितरण सुरु गरेको छ । वडाभित्रका २० विपन्न परिवारको पहिचान गरी वडा कार्यालयले रासन कार्डसहित रासन वितरण सुरु गरेको हो । ...
१४ माघ २०८१, सोमबार
काठमाडौँ, माघ १४ गते । जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्म पर्ने एक सय ५८ ...
१४ माघ २०८१, सोमबार
तेह्रथुम, माघ १४ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताउनुभएको छ । तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको ...
१४ माघ २०८१, सोमबार
भोजपुर, माघ १४ गते । पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वडाका ७५ किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण ...
१४ माघ २०८१, सोमबार
ताप्लेजुङ, माघ १४ गते । ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला उद्यमी बन्दै गएका छन् । स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उहाँहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन् । ...
१४ माघ २०८१, सोमबार
झापा, माघ १४ गते । शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले ‘फर्मालिन’ रसायनको प्रयोग गरिएको ४४ केजी माछा जफत गरेको छ । शिवसताक्षी–६ स्थित शिवगञ्ज बजारमा नगरपालिकाको टोलीले अनुगमनका क्रममा ...
१४ माघ २०८१, सोमबार
फाइल तस्वीर पाँचथर, माघ १४ गते । पाँचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन अन्तिम सातादेखि सुरु हुने भएको छ । प्रतियोगिता फागुन २४ गतेदेखि चैत २ गतेसम्म सञ्चालन गरिनेभएको हो । ...
१३ माघ २०८१, आइतबार
विराटनगर, माघ १३ गते । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१’ स्वीकृतसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो प्रस्ताव स्वीकृतिका लागि ...
१३ माघ २०८१, आइतबार
मोरङ, माघ १३ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकले मुलुकको शासन प्रणालीलाई पारदर्शी बनाउने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोग काठमाडौँद्वारा आज विराटनगरमा आयोजित ‘प्रदेशस्तरीय सूचनाको हक’सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले ...