२५ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नशामुक्ति र अपाङ्गतासम्बन्धी समस्या समाधानगर्न आज जागरणमूलक युवा सम्मेलन हूदै ★   सहजताका लागि धान बिक्रीगर्ने किसानलाई चेकमार्फत भुक्तानी ★   ‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ वडास्तरीय फुटबल प्रतियोगिता सुरु ★   लोपहुँदै परम्परागत खेती मिठेफापर ★   महागुरु फाल्गुनन्दको १४०औँ जयन्ती विविध कार्यक्रम आयोजनागरी मनाइँदै ★   युवा नभएपछि बुढापाकाले पाउदुरे नाच संरक्षणगर्दै ★   तिलिचो तालको आधार शिविरमा विद्युत् आपूर्ति सुरु ★   दुई वर्ष अघिदेखि निर्माण सुरु भएको जिपलाइन निर्माण पूरा ★   महिला सशक्तीकरण र लैंगिक समानता प्रवद्धन गर्नसके वातावरण संरक्षणमा दिगो प्रभावपर्ने ★   एएफयुमा भेटेरिनरी अध्ययनतर्फ एक सय विद्यार्थीले अध्ययन गर्न पाउने ★   प्रतितोला रु पाँच सयले घट्यो सुनको मूल्य ★   घर भएका स्थान बगरमा परिणत, छ अर्बको सार्वजनिक र निजी संरचना ध्वस्त ★   प्रदेश अधिवेशनमा सामाजिक, आर्थिक, राजनीतिक विकासका विषयमा छलफल गरिने ★   गलकोट खरुवाका शिक्षक ‘गोपाल सर’को लोभलाग्दो किबीखेती ★   एकतीस वर्षपछि वागीश्वरी सडक कालोपत्र ★   कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै ★   घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो ★   ‘कि सङ्कटमा पार्टी सम्हाल, कि ठाउँ छाड’ ★   धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति ★   ठगीको अभियोगमा दुई पक्राऊ

कोशी प्रदेश

बेसहाराको आश्रयस्थल बन्दै बालगृह

धरान, वैशाख ३० गते । बाँकेका १२ वर्षे सिमन तामाङ धरान उपमहानगर वडा नं ४ वसन्तटारमा रहेको लर्डस होम नेपाल बालगृहमा बस्न थालेको तीन वर्ष भयो । सानै उमेरमा बाबाको मृत्यु भएको र त्यसको दुई ...

धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र

सुनसरी, वैशाख २९ गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यहाँ कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ । धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज ...

चतराधाममा पूर्ण महाकुम्भ समापनः चालिस लाख भक्तद्वारा स्नान

सुनसरी, वैशाख २९ गते । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गतेदेखि सुरु भएको हो । ...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ

विराटगर, वैशाख २७ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त उहाँले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद ...

६५ वर्ष उमेर पार गरेका अग्रज पत्रकारलाई सम्मानसहित औषधोपचार खर्च

सुरुङ्गा, वैशाख २६ गते । झापामा ६५ वर्ष उमेर पारगरेका अग्रज पत्रकारलाई सम्मानसहित औषधि उपचार खर्च प्रदान गर्न थालिएको छ । पत्रकार महासङ्घ झापा शाखाले यसै वर्षदेखि सामाजिक सुरक्षा योजना अन्तर्गत ज्येष्ठ पत्रकारलाई सो खर्च ...

कोशीमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्दै, सनाखत सम्पन्न

फाइल तस्वीर:एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की ।विराटनगर, वैशाख २७ गते । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख पर्शराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार ...

खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङको जालपामा स्थापित जनसेवा नगर अस्पताल ।खोटाङ, वैशाख २७ गतेः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ । जनसेवा समाज ...

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ, वैशाख २५ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मङ्गलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो ...

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

फाइल तस्वीर ताप्लेजुङ, वैशाख २६ गते । नेपाल कम्युनिस्ट पार्टी एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो । निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना ...

खोटाङका अग्निपीडितलाई सहयोगस्वरुप एक लाख ७६ हजार प्रदान

खोटाङ, वैशाख २५ गते । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६ हजार प्रदान गरिएको छ । यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई ...