२३ पुष २०८१, मङ्गलबार
खोटाङ, पुस २३ गते । हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा रु ६९ हजारका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न ...
२३ पुष २०८१, मङ्गलबार
मोरङ, पुस २३ गते । जिल्लाको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले ‘विराट एक्स्पो–२०२५’ आयोजना गर्न लागेको छ । सङ्गठनले विराटनगर महानगरपालिका–१४ जतुवास्थित डिग्री क्याम्पसको मैदानमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म एक्स्पो ...
२० पुष २०८१, शनिबार
खोटाङ, पुस २० गते । खोटेहाङ गाउँपालिकामा छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । गाउँपालिकाको आयोजना तथा भाषा माध्यमिक विद्यालय बडकादियालेको सहआयोजनामा पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू गरिएको हो । ...
१९ पुष २०८१, शुक्रबार
भोजपुर, पुस १९ गते । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सबै समुदायबीच सद्भाव कायम राख्न जरूरी रहेको बताउनुभएको छ । जिल्ला समन्वय समितिको आठौँ जिल्ला सभालाई आज सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले सद्भाव र एकता ...
१९ पुष २०८१, शुक्रबार
विराटनगर, पुस १९ गते । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार पाउने विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेस गर्न निजी अस्पतालहरुलाई पत्राचार गरेको छ । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले सबै निजी ...
१९ पुष २०८१, शुक्रबार
भोजपुर, पुस १९ गते । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ । केन्द्र सरकारको रु ३० लाख र गाउँपालिकाको रु ४० लाख गरी रु ७० लाख लागतमा ...
१८ पुष २०८१, बिहिबार
मङ्गलबारे, पुस १८ गते नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको मुख नताकी गर्नसके वार्षिक लाखौँ कमाउनेहरुको सङ्ख्या पनि कम छैन । पछिल्लो समय कृषि पेसा छोड्नेको सङ्ख्या बढ्दै गएको छ ...
१८ पुष २०८१, बिहिबार
झापा, पुस १८ गते । पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् ...
१७ पुष २०८१, बुधबार
मोरङ, पुस १७ गते । नेपाली काङ्ग्रेसका नेता एवं राष्ट्रियसभामा सो पार्टीका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रमा प्रेस स्वतन्त्रा अनिवार्य हुनुपर्छ भन्ने मूल्यमान्यताप्रति पार्टी अडिग रहेको बताउनुभएको छ । पार्टीको कोशी प्रदेश सूचना, सञ्चार ...
१६ पुष २०८१, मङ्गलबार
झापा, पुस १६ गते । कोशी प्रदेश सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ एचपीभी खोप लगाउने तयारी पूरा भएको जनाएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले कक्षा ६ देखि ...