२९ जेठ २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला ★   एआई साक्षरताको अपरिहार्यता ★   सुशासन व्यवहारमा प्रकट हुनुपर्छ, आरोपमा मात्रै होइन: सांसद बास्कोटा ★   अमेरिकासँग नयाँ वार्ताको योजना बनाएको इरानको भनाइ ★   पोसम, छेपारो र ट्यारान्टुलासहित भारतीय तस्कर पक्राउ ★   हुम्लाका छ गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू ★   फोहरको स्रोतमा वर्गीकरण नहुँदा समस्या ★   कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन ★   सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति छ बजार भाउ ? ★   फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग ★   तीनतलेका किसानले व्यवसायिक चिराइतोखेतीबाट १२ लाखसम्म आम्दानी लिँदै ★   समाजवादी क्रान्ति नयाँ चरणमाः अध्यक्ष प्रचण्ड ★   विद्यार्थी सङ्ख्या न्यून भएपछि वालिङका पाँच सामुदायिक विद्यालयलाई समायोजन ★   बैतडीको पुर्चौंडीलाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा ★   यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य ★   यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर ★   थालनी भयो विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम ★   रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र ★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   आजको मौसम पूर्वानुमानः देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने

कर्णाली प्रदेश

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौः मुख्यमन्त्री कँडेल

सुर्खेत, वैशाख १७ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्नेगरी सरकार अगाडि बढिरहेको बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँले विगतमा जस्तो अब असारमा योजना कार्यान्वन ...

चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु

मान्म, वैशाख १७ गते । कालीकोटमा चार वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार २०७७/७८, ७८/७९, ७९/८० र चालु आवको चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु भएको ...

मुख्यमन्त्री कँडेलद्वारा सङ्घीय सरकारलाई ११ बुँदे सुझाव

सुर्खेत, वैशाख १६ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट सङ्घीय सरकारलाई ११ बुँदे सुझाव पेश गर्नुभएको छ । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा ...

चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु

काँक्रेविहार, वैशाख १४ गते । कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ । ...

मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त

कर्णाली, वैशाख १३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको १०औँ बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । ...

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म, वैशाख १३ गते । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा रहेको छ । स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमूना स्याउ बगँैचा हो ...

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा, वैशाख १३ गते । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो ...

मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिनुहुँदै

काठमाडौँ वैशाख १३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री कँडेलले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन ...

असीऔँ जन्मदिनमा नागरिकता प्राप्त

मुगु, वैशाख १३ गते । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको एक छ । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मनुभएका उहाँलाई उहाँको जन्मदिनको अवसर ...

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारद्वारा पद तथा गोपनीयताको शपथग्रहण

कर्णाली, वैशाख १२ गते । कर्णाली प्रदेशका नवनियुक्त बिनाविभागीयमन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उहाँले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो । सत्तासाझेदार नेकपा (माओवादी ...