३० जेठ २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेप्से परिसूचक ९ दशमलव ०८ अङ्कले घट्दा साढे १२ अर्बको कारोबार ★   मुग्लिन–मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने ★   मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा ★   कौरा संरक्षण गर्न प्रतियोगिता ★   चट्याङ लागेर एक जनाको मृत्यु ★   प्रधानमन्त्रीलाई १९ बालश्रमिकको पत्र: भन्छन् ‘बालश्रम अन्त्य गरिदिनुस्’ ★   विश्व बैङ्कको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन ★   साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधारः परराष्ट्रमन्त्री देउवा ★   नेपाल पर्वतीय पर्यटन आकर्षक गन्तव्यः मन्त्री राई ★   स्वरोजगारमूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड ★   नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने ★   सवारी र्दुघटनामा एक जनाको मृत्यु, अबरुद्ध महेन्द्र राजमार्ग सञ्चालन ★   लन्डन जाँदै गरेको २४२ यात्रु सवार विमान भारतमा दुर्घटनाग्रस्त ★   राष्ट्रको बृहत्तर हितका निम्ति दलहरू एक ठाउँमा आउनुपर्छः सांसद ज्ञानेन्द्रबहादुर कार्की ★   सुनको मूल्य निरन्तर उकालोतिर ★   बजेट अभावमा विद्यालय भवन अधुरो ★   राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र पोखरी निर्माण ★   मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास ★   यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य ★   चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

कर्णाली प्रदेश

मुगुको डोल्फु गाउँँमा लुटपाट

मुगु, जेठ १४ गते । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । ...

कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस

फाइल तस्वीरकाँक्रेविहार (सुर्खेत),जेठ १२ गते । कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु सभामा प्रस्तुत गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आजको प्रदेशसभा बैठकमा सोसम्बन्धी प्रस्ताव ...

विद्यार्थी लिएर रारा जाँदै गरेको जिप मुगुमा दुर्घटना, १२ जना घाइते

प्रतिकात्मक तस्वीर मुगु, जेठ १० गते । बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ...

प्रचारप्रसार अभावले ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

मान्म, जेठ ६ गते । कालीकोटको तिलागुफा नगरपालिका–१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु ओझेलमा परेको छ । अति रमणीय पर्यटकीयस्थल रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा पर्न थालेको हो । ...

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

फाइल तस्वीरवीरेन्द्रनगर, जेठ ३ गते । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ...

रारा कप कबड्डीको उपाधि सुर्खेतलाई

सुर्खेत, वैशाख २८ गते । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला र पुरुष कबड्डी प्रतियोगिताको दुवैतर्फको उपाधि सुर्खेतले जितेको छ । आज सम्पन्न फाइनल खेलमा पुरुषतर्फ ...

जुम्लामा भीरबाट लडेर ७० भेडा मरे

जुम्ला, वैशाख २५ गते । जुम्लाको तातोपानी गाउँपालिका–७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरेका छन् । स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राती भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर ...

बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यकः मुख्यमन्त्री कँडेल

काठमाडौँ, वैशाख २५ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी भएको बताउनुभएको छ । आज यहाँ आयोजित दुई दिने दोस्रो ‘नेपाल सेल्टर फोरम’ को छलफलका क्रममा ...

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

सिमकोट, वैशाख २३ गते । ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । लक्ष्मी मल्टिमिडियाको आयोजना र उद्योग तथा उपभोक्ता हित संरक्षण ...

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका हुन्छः मुख्यमन्त्री कँडेल

कर्णाली, वैशाख २१ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसजगत्को प्रशंसनीय भूमिका रहेको बताउनुभएको छ । ‘विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४’का अवसरमा आज सम्पूर्ण पत्रकार, सञ्चारकर्मी एवं सञ्चारसम्बद्ध ...