०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान ★   सशस्त्र प्रहरीद्वारा निर्मित संरचनाको उद्घाटन ★   प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन ★   मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा करोडौँको क्षति ★   सभापति देउवाले लिए पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी ★   प्रधानमन्त्री ओली पोखरामा ★   सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को ★   गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र ★   लेखक तथा पत्रकार खनालको निधन ★   हराए ‘पोखराको सम्झना’ ★   मौलिक पोसाक भाडामा लगाएर आम्दानी ★   छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका ★   सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु ★   आवासगृहमा आगलागी हुँदा एक जना घाइते ★   सुक्खा बन्दरगाह भन्सारः छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो ★   अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण, स्थानीयलाई सहज ★   राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै ★   गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द

कर्णाली प्रदेश

अघिल्लो वर्षको तुलनामा घटे एसइई दिने विद्यार्थी

फाइल तस्वीरसुर्खेत — भोलि बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ । यस वर्ष ३५ हजार आठ सय आठजना विद्यार्थीले एसइई परीक्षामा सहभागी ...

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन

सिमकोट — रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको संयोजकत्वमा रोजगार संवाद मञ्च गठन भएको छ । प्रशासकीय अधिकृत सुवास आलेले रोजगार कार्यक्रम सञ्चालन ...

कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु

काँक्रेविहार — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा ...

कर्णालीको जलविद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी जलविद्युत् उत्पादन क्षमता रहेको प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) गोपाल शर्माका अनुसार प्रदेशभित्रका विभिन्न नदीमा गरिएको ...

हुम्लाका ८२ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

सिमकोट — हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । जिल्लामा एक सय सात ...

अधिक दोहनले जुम्ला जलाधार क्षेत्र जोखिममा

जुम्ला — प्राकृतिक स्रोतको अधिक दोहानका कारण जुम्ला जिल्लाको जलाधार क्षेत्र उच्च जोखिममा परेको छ । पछिल्लो समय यहाँका स्थानीय तहले जथाभावी सडक निर्माणदेखि नदीबाट बालुवा र गिट्टी निकाल्दा जलाधार क्षेत्रमा असर परेको हो । ...

दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता

कर्णाली — चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ( बिपिकेआईएचएस ) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ । दक्ष चिकित्सक एवं स्वास्थ्य ...

आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु

मान्म — कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको बुधबार दिउँसो मृत्यु भएको छ । यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते ...

राया गाउँका सरकारी कार्यालयमा विद्युत् सेवा विस्तार

सिमकोट — हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ । रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियोभने बुधबारदेखि ...

खेलाडीहरुले खेल क्षेत्रमा भविष्य देख्नुपर्छः मुख्यमन्त्री शर्मा

कर्णाली — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले खेलाडीले खेल क्षेत्रमा नै भविष्य देख्नुपर्ने बताउनुभएको छ । सुर्खेतमा प्रस्तावित इन्डोर तथा आउटडोर क्रिकेट रङ्गशाला र देउडा उद्यानको आज वीरेन्द्रनगर सुर्खेतमा शिलान्यास गर्दै उहाँले खेल क्षेत्रमा खेलाडीले ...