११ बैशाख २०८१, मङ्गलबार
मान्म, वैशाख ११ गते । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् । पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको झरनाभन्दा अग्लो रहेको पत्ता ...
११ बैशाख २०८१, मङ्गलबार
कर्णाली, वैशाख ११ गते । पठन र लेखन संस्कृतिको विकास गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको छ । फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा आज ‘कर्णाली साहित्य महोत्सव’ हुने ...
१० बैशाख २०८१, सोमबार
सिमकोट, वैशाख १० गते । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे ...
०६ बैशाख २०८१, बिहिबार
सिमकोट, वैशाख ६ गतेः रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका निम्ति जान तीन सय २८ ...
०३ बैशाख २०८१, सोमबार
सिमकोट, (हुम्ला), ३ वैशाख ः नेपाल कम्युनिस्ट पार्टी एमाले हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित हुनुभएको छ । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको ...
०२ बैशाख २०८१, आइतबार
काँक्रेबिहार (सुर्खेत), २ वैशाखः कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ । डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो । डोल्पाको ठुलीभेरी नगरपालिका–४ को मष्टा सामुदायिक वनमा आगो निभाउने ...
०२ बैशाख २०८१, आइतबार
मुगु — मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बंैकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ । उक्त व्यक्तिले बैंकभित्र प्रवेश ...
३० चैत २०८०, शुक्रबार
डोल्पा — जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको ...
२८ चैत २०८०, बुधबार
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेल ।वीरेन्द्रनगर — कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आज बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । हिजो मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कँडेललाई आज बुधबार प्रदेश प्रमुख तिलक परियारले ...
२७ चैत २०८०, मङ्गलबार
वीरेन्द्रनगर — कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई आज मङ्गलबार साँझ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त ...