१४ चैत २०८०, बुधबार
फाइल तस्वीरसुर्खेत — भोलि बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ । यस वर्ष ३५ हजार आठ सय आठजना विद्यार्थीले एसइई परीक्षामा सहभागी ...
१४ चैत २०८०, बुधबार
सिमकोट — रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको संयोजकत्वमा रोजगार संवाद मञ्च गठन भएको छ । प्रशासकीय अधिकृत सुवास आलेले रोजगार कार्यक्रम सञ्चालन ...
१३ चैत २०८०, मङ्गलबार
काँक्रेविहार — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा ...
१२ चैत २०८०, सोमबार
फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी जलविद्युत् उत्पादन क्षमता रहेको प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) गोपाल शर्माका अनुसार प्रदेशभित्रका विभिन्न नदीमा गरिएको ...
१२ चैत २०८०, सोमबार
सिमकोट — हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । जिल्लामा एक सय सात ...
११ चैत २०८०, आइतबार
जुम्ला — प्राकृतिक स्रोतको अधिक दोहानका कारण जुम्ला जिल्लाको जलाधार क्षेत्र उच्च जोखिममा परेको छ । पछिल्लो समय यहाँका स्थानीय तहले जथाभावी सडक निर्माणदेखि नदीबाट बालुवा र गिट्टी निकाल्दा जलाधार क्षेत्रमा असर परेको हो । ...
०९ चैत २०८०, शुक्रबार
कर्णाली — चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ( बिपिकेआईएचएस ) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ । दक्ष चिकित्सक एवं स्वास्थ्य ...
०८ चैत २०८०, बिहिबार
मान्म — कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको बुधबार दिउँसो मृत्यु भएको छ । यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते ...
०८ चैत २०८०, बिहिबार
सिमकोट — हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ । रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियोभने बुधबारदेखि ...
०७ चैत २०८०, बुधबार
कर्णाली — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले खेलाडीले खेल क्षेत्रमा नै भविष्य देख्नुपर्ने बताउनुभएको छ । सुर्खेतमा प्रस्तावित इन्डोर तथा आउटडोर क्रिकेट रङ्गशाला र देउडा उद्यानको आज वीरेन्द्रनगर सुर्खेतमा शिलान्यास गर्दै उहाँले खेल क्षेत्रमा खेलाडीले ...