०१ असार २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिनिधिसभाको बैठक बस्ने समय सर्‍यो, बैठक बस्ने अन्योलता कायमै ★   सुनको मूल्य निरन्तर बढ्दो, कतिमा हुँदैछ कारोबार ? ★   व्यावसायिक सुन्तलाखेतीमा जुट्दै पालुवाका किसान ★   तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी ★   लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार ★   बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ: सांसद विराजभक्त श्रेष्ठ ★   आजको मौसम पूर्वानुमानः कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना ★   एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ ‘रेकर्ड’ कायम ★   सभामुखद्वारा गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूसँग छलफल ★   बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु ★   कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण ★   मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो ★   वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ ★   मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति ★   मोटरसाइकल दुर्घटनामा परी सहायक प्रहरी हबल्दारको मृत्यु ★   बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरुः मन्त्री खड्का ★   लोकसेवा आयोगद्वारा राष्ट्रपति पौडेलको प्रमुख आथित्यतामा हीरक महोत्सव समारोह आयोजना ★   सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   आजको लागि विदेशी मुद्राको विनिमय दर ★   आजको मौसम पूर्वानुमानः यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना

कर्णाली प्रदेश

कर्णाली प्रदेशसभा अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै

कर्णाली, असोज १६ गते । कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आज राति १२:०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो ...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख

कर्णाली, असोज १५ गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज बसेको बैठकले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा ...

‘स्वास्थ्य क्षेत्र प्रदेश सरकारको पहिलो प्राथमिकतामा’

कर्णाली, असोज १० गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । चिङ्गाड गाउँपालिका–५ सुर्खेत अवललिङ्स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश ...

मुगु ६५औँ साक्षर जिल्ला घोषणा

मुगु, असोज ७ गते । विकट हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । आज एक औपचारिक कार्यक्रम गर्दै मुगु साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाका चार स्थानीय तहहरुले साक्षर पालिका घोषणा गरेसँगै ...

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्ला, असोज ७ गते । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । ...

टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु

सिमकोट, असोज ७ गते । सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सुरु गरिएको छ । विद्युत जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट पु¥याइएसँगै विद्युत् सेवा जडानका लागि ...

हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट

फाइल तस्वी हुम्ला, असोज ४ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि खाद्यान्नमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी ...

नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर

फाइल तस्वीर जुम्ला, असोज ४ गते । नेपाली भाषाको उदगम थलो मानिने जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन् । पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई ...

‘संविधानको अक्षरशः पालनाबाट नागरिक अधिकार सुनिश्चित’

कर्णाली, असोज ३ गते । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको अक्षरशः पालना हुन सकेमात्र नागरिक अधिकार सुनिश्चित हुने बताउनुभएको छ । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै ...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका निर्धारित समयमा हुनेमा आशङ्का

फाइल तस्वीरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने स्थल रङ्गशाला ।सुर्खेत, भदौ २८ गते । आगामी आगामी मङ्सिर २–९ गतेसम्म हुने कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा हुने नहुने भन्नेमा ...