०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु ★   आवासगृहमा आगलागी हुँदा एक जना घाइते ★   सुक्खा बन्दरगाह भन्सारः छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो ★   अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण, स्थानीयलाई सहज ★   राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै ★   गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द ★   देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना ★   पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध ★   ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव ★   कन्काई पुलः पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम ★   आजको विदेशी मुद्राको विनिमय दर ★   पुसमै पाक्यो ‘चैते काफल’ ★   मौरीपालनबाट लाभान्वित किसान ★   ‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’ ★   जलयात्राका लागि कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा

कर्णाली प्रदेश

चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु

मान्म, वैशाख १७ गते । कालीकोटमा चार वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार २०७७/७८, ७८/७९, ७९/८० र चालु आवको चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु भएको ...

मुख्यमन्त्री कँडेलद्वारा सङ्घीय सरकारलाई ११ बुँदे सुझाव

सुर्खेत, वैशाख १६ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट सङ्घीय सरकारलाई ११ बुँदे सुझाव पेश गर्नुभएको छ । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा ...

चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु

काँक्रेविहार, वैशाख १४ गते । कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ । ...

मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त

कर्णाली, वैशाख १३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको १०औँ बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । ...

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म, वैशाख १३ गते । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा रहेको छ । स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमूना स्याउ बगँैचा हो ...

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा, वैशाख १३ गते । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो ...

मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिनुहुँदै

काठमाडौँ वैशाख १३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री कँडेलले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन ...

असीऔँ जन्मदिनमा नागरिकता प्राप्त

मुगु, वैशाख १३ गते । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको एक छ । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मनुभएका उहाँलाई उहाँको जन्मदिनको अवसर ...

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारद्वारा पद तथा गोपनीयताको शपथग्रहण

कर्णाली, वैशाख १२ गते । कर्णाली प्रदेशका नवनियुक्त बिनाविभागीयमन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उहाँले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो । सत्तासाझेदार नेकपा (माओवादी ...

एक जना मन्त्री लिएर सरकार विस्तार गर्दै मुख्यमन्त्री कँडेल

कर्णाली, वैशाख १२ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना मन्त्रीसहित सरकार बिस्तार गर्नुहुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले प्रदेशसभा सदस्य रनसिंह परियारलाई ...