०२ असार २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ढोरपाटन सडक सञ्जालमा जोडियो ★   वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन ★   आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण ★   घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण ★   दूधमा आत्मनिर्भर बन्दै मधेस प्रदेश ★   स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण ★   सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ? ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   आजको मौसम पूर्वानुमानः देशभर आंशिकदेखि साधारणतया बदली रहने ★   प्रतिनिधिसभाको बैठक बस्ने समय सर्‍यो, बैठक बस्ने अन्योलता कायमै ★   सुनको मूल्य निरन्तर बढ्दो, कतिमा हुँदैछ कारोबार ? ★   व्यावसायिक सुन्तलाखेतीमा जुट्दै पालुवाका किसान ★   तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी ★   लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार ★   बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ: सांसद विराजभक्त श्रेष्ठ ★   आजको मौसम पूर्वानुमानः कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना ★   एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ ‘रेकर्ड’ कायम ★   सभामुखद्वारा गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूसँग छलफल ★   बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु ★   कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णाली प्रदेश

चिसो बढ्दै गएपछि बेँसी झर्न थाले भेडाबाख्रा

हुम्ला, मङ्सिर २१ गते । हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि पालनपोषणका लागि यहाँका भेडाबाख्रा बेँसी झर्न थालेका छन् । विशेष गरी सिमकोट, खार्पुनाथ चङ्खेली र सर्केगाड गाउँपालिकाका व्यवसायी भेडाबाख्रासहित बेँसी झर्न थालेका हुन् । ...

जीप दुर्घटनामा परी दुई मजदुरको मृत्यु, एक घाइते

जाजरकोट, मङ्सिर २० गते । जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँ नजिकै भएको जीप दुर्घटनामा सोही लोकमार्गमा कार्यरत ...

पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री कँडेलको अनुरोध

कर्णाली, मङ्सिर २० गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गर्नुभएको छ । नेपालका लागि सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुकासँग बुधबार भएको भेटमा उहाँले ...

‘विनाशबाट बच्न विकासको ढाँचा बदल्नुपर्छ’: मुख्यमन्त्री कँडेल

कर्णाली, मङ्सिर १९ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विनाशको चपेटाबाट बच्न विकासको ढाँचा बदल्नुपर्ने बताउनुभएको छ । नगर विकास कोषद्वारा आज सुर्खेत वीरेन्द्रगनरमा आयोजित ‘भूकम्प प्रभावित क्षेत्रका प्राविधिकलाई भवनसंहितासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’को उद्घाटन ...

कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन हुँदा सरकार विशेषज्ञ सुझावबाट वञ्चित

सुर्खेत, मङ्सिर १९ गते । कर्णाली प्रदेशसभाका तीनवटा विषयगत समिति नेतृत्वविहीन हुँदा सरकार विशेषज्ञ सुझावबाट वञ्चित भएको छ । प्रदेशका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समितिका नेतृत्वविहीन रहेका हुन् । ...

अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण बदल्नुपर्छः मुख्यमन्त्री कँडेल

कर्णाली, मङ्सिर १८ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अपाङ्गता भएका व्यक्तिप्रति राखिने सामाजिक हेयको दृष्टिकोण पूर्णरुपले बदल्नुपर्ने बताउनुभएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएको व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ ...

‘बजेट अभावमा कर्णाली प्रदेशका कुनै पनि खानेपानी योजना रोकिँदैनन्’

वीरेन्द्रनगर, मङ्सिर १७ गते । खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहितका सबै प्रक्रिया पूरा गरेका खानेपानी योजना बजेट अभावका कारण नरोकिने बताउनुभएको छ । कर्णाली प्रदेश सदरमुकाम सुर्खेतस्थित वीरेन्द्रनगरमा आज सङ्घीय ...

उपनिर्वाचनः त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी

डोल्पा, मङ्सिर १७ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का नरबहादुर झाँक्री विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा उहाँ एक सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । ...

लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था

डोल्पा, मङ्सिर १५ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ संस्था घोषणा गरिएको छ । स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा र विश्व खाद्य कार्यक्रम ‘एमडीआई नेपाल’ले विभिन्न ...

कालीकोट उपनिर्वाचनः तिलागुफा–६ मा तयारी पूरा

फाइल तस्वीरकालीकोट, मङ्सिर १३ गते । कालीकोटको तिलागुफा नगरपालिकाको वडा नं ४ वडाध्यक्ष पदको यही मङसिर १६ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । तिलागुफा –४ को वडाध्यक्षको निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा ...