०२ असार २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड ★   उद्यम क्षेत्रमा प्रेरणाका स्रोत हुन् रुद्रनारायण ★   ‘जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने बजेट आएको छ’: सांसद राई ★   खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छः मन्त्री पौडेल ★   ‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्री खड्काको निर्देशन ★   सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ ★   व्यावहारिक र लागू गर्न सकिने बजेट आएको छः सांसदहरु ★   समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान ★   बिजुलीबाट मात्रै पनि देशलाई आत्मनिर्भर बनाउन सकिन्छ: सांसद लिङ्देन ★   अमेरिकाको लस एन्जेलसमा कफ्र्यू, उक्त कफ्र्यु ‘केही दिन’ जारी रहने ★   चार दिनपछि फ्लाइओभरबाटै गाडी चल्ने ★   सभामुख घिमिरेसँग रास्वपाका नेताहरूको भेटवार्ता ★   संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छः राष्ट्रपति पौडेल ★   आज एघारौं चुरे संरक्षण दिवस मनाईंदै ★   प्रगतिशिल कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित ★   ढोरपाटन सडक सञ्जालमा जोडियो ★   वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन ★   आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण ★   घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण ★   दूधमा आत्मनिर्भर बन्दै मधेस प्रदेश

कर्णाली प्रदेश

ताँजकोटका आठ बस्ती पहिरोको उच्च जोखिममा

हुम्ला, पुस १६ गते । जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका आठ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लामा आज बसेको जिल्ला विपद् ...

‘शून्य बजेटले देउडा गुञ्जिन्छ कर्णालीमा’

कर्णाली, पुस १६ गते । कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव ...

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण

हुम्ला, पुस १३ गते । हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा निर्माण हुने जलविद्युत् ...

हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा तेस्रो पटक हिमपात

हुम्ला, पुस १३ गते । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान ...

कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता

कालीकोट, पुस १३ गते । कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा ...

‘ज्येष्ठ नागरिकको योगदान र भूमिकालाई कदर गर्नुपर्नेमा जोड’

कर्णाली, पुस ११ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले ज्येष्ठ नागरिकहरूको योगदान र भूमिकालाई कदर गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘सभ्य समाजको आधारः ज्येष्ठ नागरिकमैत्री घर परिवार’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगर नगरपालिका ...

हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित

हुम्ला, पुस ९ गते । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिनुभयो । ...

शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच लोप हुँदै

जुम्ला, पुस ९ गते । शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच जिल्लामा पछिल्लो समय लोप हुँदै गएको छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच लोप हुँदै गएको हो । ...

शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला

जुम्ला, पुस ५ गते । जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि पालिका स्तरीयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको छ । बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई ...

हिउँदमा पनि कर्णाली नदीबाट कटान रोकिएन

टीकापुर, पुस ५ गते । वर्षात्को समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कर्णाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ । एक हप्तामा दुई ...