काठमाडौँ, वैशाख ३० गते । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा जारी रहेको हो ।

बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल जारी रहेको छ ।