काठमाडौँ, बैशाख १९ गते । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिंदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अहिले अपराह्न ३ बजे सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लाग्नुभएको हो ।