काठमाडौँ, बैशाख ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ः०० बजे पार्टी केन्द्रिय कार्यालय, बनस्थलीमा बस्ने भएको छ ।
बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रबारे छलफल हुने बताइएको छ । कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ।