फाइल तस्वीर
काठमाडौँ, चैत ६ गते ।
सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सङ्घीय संसद नयाँबानेश्वरमा भरखरै बैठक सुरु भएको हो ।


आजको बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ ।

आजको बैठकमा पनि सांसदहरुले विभिन्न विषयमा प्रश्नहरु गरी सरकारको ध्यानाकर्षण गर्नुहुनेछ ।