काठमाडौँ, चैत ४ गते । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१ माथिको दफावार प्रस्तुत गर्ने कार्यसूची अनुसार बैठक प्रारम्भ भएको छ ।