फाइल तस्वीर
काठमाडौँ, चैत १ गते । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । समितिको बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने छ ।
आजको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने कार्यसूची रहेको छ ।