फाइल तस्वीर
काठमाडौँ, फागुन २८ गते । सङ्घीय संसदको प्रतिनिधिसभाको बैठक बस्दैछ । प्रतिनिधिसभा अन्तर्गतको पाँचौँ अधिवेशनको १७ औँ बैठक आज बुधबार बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने भएको हो ।
आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची यस्तो रहेको छ ।