काठमाडौँ, फागुन २२ गते । प्रतिनिधिसभाको आजको बैठक जारी रहेको छ । आजको बैठकमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।