काठमाडौँ, फागुन ११ गते । सङ्घीय संसदको प्रतिनिधिसभाअन्तर्गत रहेको अर्थ समितिको बैठक आज बस्दैछ । बैठक आज आइतबार बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।