काठमाडौँ, पुस ११ गते । जाजरकोट केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहान ६ बजेर ३३ मिनेटमा ४दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।