काठमाडौँ, कात्तिक १२ गते । सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई लिखित स्पष्टिकरण पेश गर्न आग्रह गरेको छ । खरिद अनुगमन कार्यालयले आज सोमबार एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्ने कारणबारे लिखित स्पष्टिकरण पेश गर्न आग्रह गरेको हो।

कार्यालयले जारी गरेको सूचनामा कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टिकरण पेश गर्न आग्रह गरेकोे छ ।

यी हुन् १७ निर्माण व्यवसायी/आपूर्तिकर्ताः