काठमाडौँ, कात्तिक ६ गते । सङ्घीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो ।


बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षालगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ ।